दाङ, २३ फागुन । घोराहीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा प्रवेश गरी पार्टीका सदस्यहरूमाथि शनिबार साँझ कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ । उक्त घटनामा संलग्न भई फरार रहेका घोराही १७ निबासी बिबेक श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि रेशम बोहराले बताए । उनले फरार रहेका अन्य व्यक्तिहरूको खोजीकार्य भइरहेको जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेतृत्व पुनर्गठन गर्ने घोषणासहित ओलीबिरुद्द उभिए विष्णु पौडेल
