मन्त्रिपरिषदको सिफारिस अनुसार आउँदो मंसिर २८ गतेदेखि उनले संसद अधिवेशन आह्वान गरेकी हुन्।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषदको सिफारिस अनुसार आउँदो मंसिर २८ गतेदेखि उनले संसद अधिवेशन आह्वान गरेकी हुन्। संघीय संसदका दुवै सदनको अधिवेशन मंगलबार दिउँसो २ बजे बस्ने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आज बसेको मन्त्रिपरिषद वैठकले संसद वैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९