कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजय

कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजय

उनले कमल थापा २२७ मतले हराउँदै राप्रपाको अध्यक्षमा निर्वाचित भएका हुन् ।


कमल थापालाई हराउँदै राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजय


काठमाडौँ । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले कमल थापा २२७ मतले हराउँदै राप्रपाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अहिले  बिहान सम्पन्न मत परिणामबाट लिङ्देन बिजय भएका हुन् ।  निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १ हजार ८४४ मत पाएक थिए भने थापाले एक हजार ६१७ मत पाएका थिए । मतगणनामा ४३१ मत बदर भएको थियो ।

यही मंसिर १५ गतेदेखि राप्रपाको एकताको महाधिवेशन भएको थियो । 


प्रकाशित मिति: आइतबार, १९ मंसिर, २०७८, ०८:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९