काठमाडौं, २५ जेठ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । जेठ २३ र २४ गते भएको ६८ जिल्ला मध्ये ५६ वटामा अधिवेशन सम्पन्न भएको प्रवक्ता मनिष झाले बताए ।
झाका अनुसार १२ वटा जिल्लामा अधिवेशन भइराखेको छ । एक जिल्लामा अधिवेशन स्थगित भएको बताउँदै उनले डोल्पा, हुम्ला, रुकुम पूर्व, मनाङ र मुस्ताङमा नभएको बताए ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले मधेस प्रदेशका अलिक बढि जिल्लामा अधिवेशन स्थगित भए पनि छिटै मिति तय हुनेछ ।
यस्तो छ सूचि-
