काठमाडौं, २१ असार । नेपाल चर्चा प्रचारक गान्धी तुलसी स्मारक महागुठी नामक संस्थाको थी उदय मोहन श्रेष्ठ अध्यक्ष रहेको वर्तमान केन्द्रीय कार्यसमिति खारेज गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले असार १६ गते एक पत्र पठाउदै सो कार्यसमिति खारेज गरेको जनाएको छ । लामो समयदेखि श्रेष्ठको कार्यसमितिले गरेको कामकारवाहीप्रति असन्तुष्टि जनाउदै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौले खारेज गरेको हो ।
‘उजुरीहरू पास भएका उद्देश्य अमोजिम कार्य गर्नुको सट्टा २०७१ सालमा राखेको, बालतमा मुहार भनिरहेको, यस जिल्लाका स.प्र… कोयोजकत्वमा छानबीन गरी २८. बुरे निर्देशन सर्मत दिएको देखिको विवाद समाधानार्थस्याको हितमा कार्य गर्न बनाउन मिति २०८३÷०२÷१८ मा पनि कामदाई वि छलफल समेत गरी बापसी सहमतिमा प्रचलित विधान अनुसार विवाद सम्यधान गरी अगाडी बढ्ने सहमती भएको देखिएन, सो सहमती बमोजिम विवादमा रहेका दुवै पक्षहराचीच समन्वय तथा सहकार्य गरी उद्देश्य अनुसारको कार्य गर्नुको सट्टा नियमित रुपममा विवाद सृजना गर्ने, समानान्तर गतिविधि गर्ने, सामाको सम्पत्तिको प्रभावकारी उपयोग गर्नुको सट्टा आन्तरिक विवादमा मात्र ध्यान दिएको देखिन आएकोले सस्था दर्ता ऐन, २०३४ को दफा १२ को व्यवस्था अनुसार हाललाई नेपाल चर्चा प्रचारक गान्धी तुलसी स्मारक महागुठी नामक संस्थाको थी उदय मोहन श्रेष्ठ अध्यक्ष रहेको वर्तमान केन्द्रीय कार्यसमिति खारेज गरिएको व्यहोरा मिति २०८३÷०३÷१६ को निर्णयानुसार जानकारीको लागि अनुरोध छ’,जिल्ला प्रशासन कार्यालयले पठाएको पत्रमा भनिएको छ ।

