काठमाडौ, २४ असार ।
सरकारले नेपाल सरकारका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
बुधवार बसेको मन्दिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि रिक्त हुने मुख्य सचिव पदमा उनी वहाल हुनेछ्न ।
Get the latest creative news from FooBar about art, design and business.