काठमाडौं, ३१ असोज ।
बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सकिएको छ ।
असोज १ गतेबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नसक्नेगरी ट्रयाक खोल्ने काम सम्पन्न भएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवलायले जनाएको छ ।
१० भदौबाट अबरुद्ध सडक खोल्नका लागि सरकारको पहलसँगै निर्माण व्यबसायी महासंघका उपाध्यक्ष तथा सगुन कन्सट्रक्सनका संचालक सहदेव खड्कासहित टोली अहोरात्र खटिएको थियो ।
१० भदौबाट अबरुद्ध सडक खोल्नका लागि सरकारको पहलसँगै निर्माण व्यबसायी महासंघका उपाध्यक्ष तथा सगुन कन्सट्रक्सनका संचालक सहदेव खड्कासहित टोली अहोरात्र खटिएको थियो ।
सडक पूर्ण रुपमा संचालनमा आएका एक÷दुई दिनभित्रै ग्याँस र महंगीको समस्या पूर्ण समाधान गर्नेगरी सरकारले आन्तरिक तयारी गरिरहेको बताइएको छ ।