काठमाडौं, २५ कात्तिक ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाई डेगेन्द्र पाण्डेलाई शुभ साइतमा टिका लगाइदिएकी छिन् ।

छोरी उषाकिरणको बालुवाटारस्थित निवासमा पूर्वराष्ट्रपति भण्डारीले भाई पाण्डेलाई टीका तथा माला लगाइदिएकी हुन् ।



Get the latest creative news from FooBar about art, design and business.
