
मुग्लिन (चितवन), असोज १८
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा शनिबार बिहीन खसेको पहिरोे हटाई सवारी सञ्चालनमा । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यका सवारी भित्रिन र बाहिरिन तीन दिन रोक लगाए पनि जवाङखोलाको पहिरोका कारण बाटोमै रोकिएका सवारीहरुलाई पहिरो पन्छाएर गन्तव्यतर्फ पठाएका हुन् ।
तस्बिरः हीरालाल गुरुङ/रासस