काठमाडौँ, असोज ३०
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleखोलामा डुबेर तीन बालिकाको मृत्यु
