काठमाडौं, ७ मंसिर ।
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ माघमा उम्मेदवारी दिने कार्यतालिका सार्बजनिक गरेको छ ।
निर्वाचन तयारीको सिलसिलामा आयोगले दोस्रो चरणको कार्यतालिका सार्बजनिक गरेको छ ।
निर्वाचनका लागि आगामी १० मङ्सिरभित्र दलहरुले आयोगमा राजनीतिक दल दर्ता गराइसक्नुपर्नेछ ।
