काठमाडौं, २१ माघ । नेकपा एमालेले आगामी २१ फागुनको निर्वाचनमा सम्मानजनक तालमेलको नीति लिदैं ढोका खुल्ला राखेको छ । वुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन परिचालन कमिटीका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा बादल’ले पार्टीको हित हुनेगरी ‘विनविन’ सिट लिएर तालमेल गर्न सकिने ढोका खुल्ला राखिएको बताए ।
देश जलाउनेहरूवरिुद्ध जान तयार राजनीतकि दलहरूसँग सहकार्य हुन सक्ने भन्दै उनले तालमेलका लागि शीर्ष तहमा संवाद चलिरहेकोसमेत जानकारी दिए ।
चुनावी सहकार्यका लागि प्रयत्न भईरहेको उल्लेख गर्दै उनले अहलिे रुकुम पश्चमिमा जनार्दन शर्मालाई सघाउने सहमति भएको पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने, कतपिय नर्विाचन क्षेत्रमा हाम्रो सहकार्य हुन सक्छ । त्यसका लागि कुराहरू भईरहेको छ । अहले विभिन्नि दलसँग कुनकुन नर्विाचन क्षेत्रमा आगामी फागुन २१ भन्दा अगाडसिम्म सहकार्य गर्न सकन्छि भन्नेमा सबै पक्षबाट प्रयत्न जारी रहन्छ ।’
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबालेनलाई भ्याई नभ्याई,आज विहानै मोरङमा साँझ उदयपुर
