काठमाडौं, २१ माघ ।नेकपा एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले सरकार निर्वाचन सार्ने षडयन्त्रमा रहेको बताउनु भएको छ ।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले पार्टी केन्द्रीय कार्यलयमा आयोजना गरेको पत्रकार भेटघाटमा थापाले यस्तो आशंका गर्नुभयो ।
ञनिर्वाचन सार्ने छनक प्रधानमन्त्रीले गरिरहनु भएको छ झथापाले भन्नुभयो ञकेही दिन अघि प्रधानमन्त्रीले हिमाली क्षेत्रको निर्वाचन सर्न सक्ने भनेर दिएको अभिव्यक्ति त्यसको एउटा उदाहरण हो ।झ
उहाँले निर्वाचनमा अनेक षडयन्त्र गर्ने,दलहरुलाई विवादमा तान्ने,न्यालयमा आफ्नो छाँया पार्ने काममा सरकार तल्लिन रहेको उहाँले बताउनुभयो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले उपाध्यक्ष रामबहादुर थापा
Previous Articleसम्मानजनक तालमेल एमालेको नीति
