काठमाडौं, ४ चैत । सशस्त्र प्रहरी बलमा दुई डीआइजीको पदावधि थप भएको छ । प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएको हो । उनीहरुको पदावधि थप भएसँगै सिंस १ का सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापाको बढुवामा अंकुश लाग्ने संभावना बढेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सशस्त्र प्रहरीमा दुई डिआइजीको पदावधि थप सिसं एकलाई घाटा !
Previous Articleएनआरएन आइसिसीको युरोप क्षेत्रीय संयोजकमा लिम्बू
Next Article गगन थापाले दिए राजिनामा, स्वीकृत नगर्ने मुडमा
