काठमाडौ, १८ चैत । एमाले ससदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादलको मात्रै उम्मेदवारी परेको छ ।
दलको नेतामा उम्मेदवारी दिनेगरी उम्मेदवारी मनोनयनपत्र लगेका सुहाङ नेम्बाङले पुर्वनिर्धारित ४ बजेभित्र उम्मेद्वारी दर्ता गराएनन । जसले गर्दा बादलको मात्र एकल उम्मेद्वारी कायम भएको निर्वाचन समितिका प्रमुख निरज आचार्यले बताए । केहिबेरमा बादललाई दलको नेता सर्वसम्मत घोषणा गर्ने तयारी छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleससदीय दलको नेता छान्दै एमाले, सुहाङ्को दावी
