साउन महिनामा शुभदिन यी हुन्

साउन महिनामा शुभदिन यी हुन्


 साउन महिनामा शुभदिन यी हुन्

साउन ८ गते कामीका एकादशीब्रत

अन्नप्राशन :–साउन ४, १९ र २५ गते

गृहारम्भ जगराख्ने मुहूर्तहरु :– साउन २५ र २८ गते

दोकान खोल्ने मुहूर्तहरु :– साउन ४, ८, ९, १८ र १९गते

साउन १७ गते नागपञ्चमी (नाग टाँस्ने दिन)

साउन २३ गते : पुत्रदा एकादशी ब्रत

साउन २६ गते  : पूर्णिमा ब्रत

साउन २७ गते : ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमा , गाईजात्रा 

अग्नि जुर्ने दिन :– साउन २,४,६,८,१०,१३,१६,१८,२०,२२,२४,२६,२९ र ३१ गतेहरु

रुद्री जुर्ने दिन :– साउन १,२,३,५,८,९,१०,१४,१७, १८,१९,२१,२४,२५, २६,२७,२८,३० र ३१ गतेहरु


प्रकाशित मिति: शनिबार, ३२ असार, २०७९, २१:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९