एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा


एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी अतरिक्त महानिरीक्षक विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् ।

सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका हुन् । 

पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले असार ३१ मा खारेज गरेको थियो । 


प्रकाशित मिति: सोमबार, २ साउन, २०७९, १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९