२०७९ तपाईको भाग्य ! भाद्र १२–१८

२०७९ तपाईको भाग्य ! भाद्र १२–१८


२०७९ तपाईको भाग्य ! भाद्र १२–१८

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – मेष राशीमा  संन्तान पक्षबाट सुख, वैदेशिक कार्यमा लाभ कृषि कार्य हानी ।

मनमुटाब, विद्यार्र्थी वर्गका लागि अध्ययन अध्यापनमा शुभ, राजनीतिक कला शुभ, आर्थिक हानी रहेको छ  खेलकुद प्रतिस्प्रधा सफल, सरकारी जागिरमा अपमान । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – बृष राशीमा नोकरीमा बाधा प्रसासनीक काममा ढिलासुस्ती । कार्यमा हानी,  अध्ययनमा शुभ, वैदेशिक कार्यमा सफलता, पारीवारीक मनमुटाब, खेलकुद, राजनीतिक, कलासंस्कृति क्षेत्रमा शुभ, स्वास्थ्यमा टाउको सम्बन्धी समस्या, पशु पालन, कृषिमा शुभ ।

 राज्यपक्षबाट सम्मान प्राप्त नयाँ कार्य गर्दा शुभ फल प्राप्त हुनेछ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)राशी – मिथुन राशीमा  सरकारी पेशा गर्ने तथा जागिर मानसम्मान, खेलकुल, कला संगितमा शुभ, राजनीतिक क्षेत्रमा अशुभ, स्वास्थ्यमा अलि पेट सम्बन्धी समस्या, कृषि कार्यमा नोक्सानी ।

आर्थिक धन लाभ, शरिरमा उमङ्गता, स्वास्थ्य क्षेत्रमा समस्या,  रोग र शोक, ब्यापार क्षेत्रमा हानी, वैदेशिक रोजगारीमा शुभ, अध्ययन अध्यापनमा शुभ ।

 कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – कर्कट राशीमा पारीवारिक सम्बन्धमा चिसो, प्रेम तथा दामपत्य जीवनमा सुखद समाचार, कृषि, मनोरञ्जन क्षेत्र, कलाकारीता क्षेत्रमा रहनेहरुका लागि शुभ ।

आँखा सम्बन्धी समस्या, सरकारी कार्यमा अपमान, आर्थिक क्षेत्रमा धनलाभ । अनावश्यक खर्च, राजनीतिक क्षेत्रमा शुभ, सेना–पुलिसमा रहने शुभ, विद्यार्र्थी वर्गमा लाभ, ब्यापारमा नोक्सानी ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – सिह राशीमा कला–खेलकुदमा शुभ, राजनीतिक क्षेत्रमा शुभ, हड्डी नसा समस्या, वैदेशिक कार्यमा शुभ, कृर्षि, चौपाया सम्बन्धी काम पेशामा शुभ । अहंकार, सरकारी क्षेत्रमा शुभ, आर्थिक क्षेत्रमा धन लाभ, विद्यार्र्थीमा अध्ययन कार्यमा सफलता, नोकरी पेशा शुभ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – कन्या राशीमा प्रेम तथा दामपत्य जीवनमा  सामान्य मनमुटाब,कृर्षि क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ । आर्थिक क्षेत्रमा धन हानी, कला, संस्कृति, खेलकुदका साथैं राजनीतिक क्षेत्रमा लाग्नेहरुका लागि लाभ ।

विद्यार्र्थी वर्गका लागि अध्ययन अध्यापनमा शुभ,  सरकारी जागिरमा झन्झट, ब्यापार ब्यवसायमा हानी नोक्सानी, । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – तुला राशीमा  प्रेम तथा दामपत्य जीवनमा अवरोध,  स्वास्थ्यमा खराब,  घरगृहस्थीको समस्या । शारीरिक सुख, राज्यपक्षबाट मान सम्मान, बिरोधी परास्त, खर्च बढने ।

आर्थिक हानी, विद्यार्र्थी बर्गका शुभ, बिदेश  यात्रा तथा वैदेशिक कायमा शुभ, सरकारी जागिर तथा नोकरीमा शुभ, ब्यापार ब्यवसायमा नोक्सान ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – बृश्चिक राशीमा राजनीतिक, कला, संगित, खेलकुद क्षेत्रमा शुभ । विद्यार्र्थी बर्गका लागि अध्ययन अध्यापनमा शुभ, कार्यमा सफलता, धार्मिक यात्रामा शुभ, मान्यजनबाट लाभ, पेटेको समस्या देखा पर्नेछ ।

स्वास्थ्य क्षेत्रमा रोगले सताउने, नयाँ कार्यको थालनीहुने, आर्थिक क्षेत्रमा सुधार, शारीरिक सुख, आर्थिक क्षेत्रमा लाभ, सरकारी जागिरमा लाभ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – धनु राशीमा शारीरिक अल्छिपन । कृर्षि क्षेत्रमा शुभ । बिदेश यात्रा शुभ, स्वास्थ्य सम्बन्धी समस्यामा पेटको समस्या । नोकरीमा अपजस,  आर्थिक क्षेत्रमा धन नोक्सानी, रोग,  राजनीतिक, कला, संगितका साथैं खेलकुद क्षेत्रमा रहेकालाई प्रतिकुलता, विद्यार्र्थी वर्गका लागि अध्ययन अध्ययनमा अवरोध ब्यापार ब्यवसायमा लाभ,  खेलकुद, कला संगित, खेलकुद क्षेत्रमा शुभ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – मकर राशीमा कृषिमा हानी नोक्सानी । खेलकुद, कला, राजनीतिक अशुभ । घरगृहस्थीमा अशुभ, वैदेशिक कार्यमा नोक्सान । रोग, प्रसासनीक क्षेत्रमा ढिलासुस्ती, आर्थिक क्षेत्रमा धन लाभ ,विद्यार्र्थी बर्गमा लाभ । सरकारी जागिरमा अपमान, ब्यापारमा शुभ, प्रेम तथा दामपत्य जीवनमा अशुभ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) –कुम्भ राशीमा  स्वास्थ्य खराब । वैदेशिक कार्यमा सफलता कृर्षि कार्यमा शुभ,  खेल,कला, संगित, राजनीतिकमा अशुभ । गृहणीका लागि अशुभ ।

प्रेम तथा दामपत्य जीवनमा खटपट, घरगृहस्थीमा झन्झट, राजनीतिक क्षेत्रमा हानी । कार्यमा अलि ढिलासुस्ती, ब्यापार ब्यवसायमा सकारात्मक  । दामपत्य जिवनमा खटपट बढने छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – मीन राशीमा बिदेश सम्बन्धी कार्य गर्नेहरुका लागि नोक्सान । घरगृहस्थीका गृहणीका झन्झट । राजनीतिक, कला संस्कृति, संगित, खेलकुद क्षेत्रमा कार्य गर्नेहरुका लागि शुभ । बिरोधी परास्त, शत्रुनास,  कार्यमा सफलता,  प्रतिस्पर्धात्मक कार्यमा सफलता, सरकारी कार्य, प्रशासनिक क्षेत्रमा शुभ, मृद्धा मामिलामा बिरोधी परास्त ।  आर्थिक क्षेत्रमा सुधार शुभ ।अध्ययनमा सफलता  प्रेममा शुभ ।

राशीफलले जे जस्तो भनेता पनि तपाईको यो साता शुभ रहोस !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: शनिबार, ११ भदौ, २०७९, २१:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९