आजदेखि श्रीमद्भावगत पुराण

आजदेखि श्रीमद्भावगत पुराण


आजदेखि श्रीमद्भावगत पुराण

दुर्गाप्रसाद उपाध्याय

काठमाडौँ, । भक्तिपठ फाउण्डेसनले आजदेखि बत्तिसपुतलिस्थित वेकटेश मन्दिरमा बृहत श्रीमद्भावगत पुराण लगाएको छ । 

यहि भदौ २५ गते बिहान ११ बजे देखि ३ बजेसम्म श्रीमद्भावगत पुराण कार्यक्रममा भागवतबाचक आचार्य श्री शीतल कृष्णजी महाराजको मुखार बिन्दुबाट भागवत पुराण सुन्न पाइने छ ।  

भक्तिपथ फाउण्डेसन काडमाडौं शाखाले हरेक बर्ष काठमाडौंमा सप्ताहरुपी पुराण गदैं आईरहेको छ । यसैको निरन्तरता दिदै यसबर्ष पनि श्रीमद्भावगत पुराण कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रमको मुख्य उद्देश्य नेपालको सामाजिक धार्मिक संस्कृति जगेर्नाका साथैं धर्म संस्कृतिको रक्षाका साथैं प्रचारप्रसार रहेको कार्यक्रम आयोजक उद्धब गौतमले बताए । 

भक्तिपथ फाउण्डेसन शाखा काठमाडौंले हरेक बर्ष पुराणका साथैं धार्मिक भ्रमण समेत गदैं आएको छ । 

हाम्रो धर्म संस्कृति प्रचार प्रसारका साथैं धर्म संस्कृतिको जगेर्ना गर्नुका साथैं सत्य चरित्र व्यक्तिका साथैं असल समाज निमार्ण गर्नु नैं प्रमुख उद्देश्य रहेको छ । 

 


प्रकाशित मिति: आइतबार, १९ भदौ, २०७९, १३:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९