१९–२५ भाद्र साप्ताहिक राशीफल

१९–२५ भाद्र साप्ताहिक राशीफल


१९–२५ भाद्र साप्ताहिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – शारीरिक तथा मानसिक सुख प्राप्त, सन्तानदेखि टाढा रहनु पर्ने, अध्ययनमा सफलता, खराब कार्यमा मन लाग्ने, दुःख कष्ठ बढने देखिन्छ ।

मानसिक चिन्ता, यात्रा कठिन रहने, अपज स्वास सम्बन्धि समस्या, बादविवादमा परिने सम्भावना रहेको, कार्यमा असफलता, शरिरमा पित्त समस्या बढने, बस्त्र सम्बन्धि कार्य गर्नेलाई शुभ, बिरोधी पक्ष परास्त हुनेछ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – आर्थिक लाभ, अध्ययनमा सफलता, विरोधी पक्ष परास्त, धार्मिक यात्रा प्राप्त, घरदेखि टाढा जानु पर्ने, आँखामा समस्या बढने सम्भावना रहेको छ । 

घरेलु झगडा सुखमा कमि, स्वास्थ्यमा सुधार, तरल पदार्थमा लाभ, यात्रा कठिन, मानसिक पिडा, संन्तानबाट मनमुटाब बढने छ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)  – घरगृहस्थीको सुखप्राप्त, धनलाभ, सम्मान प्राप्त, धार्मिक कार्यमा रुची बढने, राज्यपक्षबाट भय, अध्ययनमा अवरोध, ंसन्तानलाई कष्ट हुने देखिन्छ

संन्तानबाट आर्थिक लाभ प्राप्त, विरोधी पक्ष परास्त, आर्थिक नोक्सान बढने, आँखामा समस्या, दामपत्य जीवनमा कष्ठ हुनेछ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – धार्मिक कार्यमा रुची बढनेुका साथैं धार्मिक यात्रा, राज्यपक्षबाट मान सम्मान प्राप्त, यात्रामा दुर्घटना बढाउने, धन हानी, संन्तान कष्ठ, अध्ययनमा अवरोध हुनेछ ।

मित्र जनवाट बिवाद, आर्थिक धन हानी,मनमा अशान्ति, कामुकतामा बृद्धि, भूमि सम्बन्धि कार्यबाट लाभ, दाजुभाईको साथ सहयोगले धनलाभ हुनेछ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – विद्यामा उन्नती, भाषण कलामा निपूर्ण, कष्ठपूर्ण टाढाको यात्रा, प्रेम तथा संन्तान सुख, बिरोधी पक्ष परास्त,राज्यपक्षबाट अपमान,भाग्यमा अकस्मात बृद्धि हुनेछ । 

रोग, उच्च रक्तचाप, थकान बढने, छाती सम्बन्धी समस्या, घरगृहस्थीको सुखप्राप्त, रोजगारमा बिध्न, रोग बढने छ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – साना तिना झगडामा फस्न सक्ने, मनमा चिन्ता बढने, ब्यापारमा हानी, खराब काममा मन जानुका साथैं रोगले सताउनेका साथैं आँखामा समस्या देखा पर्नेछ ।

 टाढाको यात्रा प्राप्त, आर्थिक नोक्सान ब्यहोर्नु पर्ने, बिरोधी पक्ष परास्त, मन प्रसन्न, शरिर कमजोरमा अनुभूति, बिरोधी पक्ष पराजित हुनेछन् । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – विरोधी पक्षबाट अपमान व्यहोर्नु पर्ने, संन्तानबाट मनमुटाब,  पारीवारीक सुख प्राप्त, अध्ययनमा सफलता, यात्रामा कष्ठ, शरीरमा पित्तको समस्या बढने देखीन्छ, शरीरमा चोटपटक लाग्नेछ ।  

स्वास्थ्य सुधार, आर्थिक लाभ, मानसिक चिन्ता बढने देखिन्छ, दुर्घटना हुनुका साथैं चोटपटक लाग्नेछ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – कार्यमा सफलता, अध्ययनमा सफलता, भोलीमा प्रभावकारीता, मानसिक चिन्ता बढने, बिरोधी पक्ष परास्त, आखामा समस्या, दुःखकष्ट बढने देखिन्छ ।
 

साता मित्रजनबाट धनलाभ, कार्यमा सफलता, बस्त्रबाट लाभ, दामपत्य जीवनमा कलह, भाई सित कलह,सन्तानबाट लाभ हुनेछ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – राज्यपक्षबाट लाभ, दामपत्य जीवनमा कष्ट हुनुका साथैं रोगब्याधिले सताउने सम्भावना बढने, विद्यार्थीमा अध्ययनमा अवरोध, अकस्मात धन नोक्सान हुन सक्नेछ । 
धार्मिक यात्रा प्राप्त, रोग अशान्ति बढने, मानसिक चिन्ता बढने, बिरोधी पक्ष परास्त,  बस्त्र कारोबारबाट लाभ,घरगृहस्थी सुख प्राप्त हुनेछ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – बिलासी सामाग्रीमा खर्च बढने,  खराब काममा मन लाग्नुका साथैं शस्त्र अस्त्रबाट चोटपटक लाग्न सक्नेछ, राज्य पक्षबाट बिविध किसिमका दुःखकष्ट ब्यहोर्नु पर्नुका साथैं घर देखि टाढा हुनु पर्ने अवस्था आउन सक्ने, कार्यमा निष्फल प्राप्त हुनेछ । 

 रक्त सम्बन्धी समस्या बढने, अपमान ब्यहोर्न पर्नेछ, धन नोक्सानी व्यहोर्नु पर्ने,बिरोधी पक्षबाट पिडा ब्यहोर्न पर्नेछ,  धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त, राज्यपक्षबाट कष्ठ हुनेछ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – बिरोधी पक्ष परास्त, कुलकुटुम्बबाट सुख प्राप्त,  परोपकार सम्बन्धी कामबाट लाभ, प्रेम तथा दामपत्य जीवनमा पाटनरमा रोग, शोक उत्पन्न, टाढाको यात्राको अवसर प्राप्त, मित्रजनबाट अपमान ब्यहोर्नु पर्नेछ भने धार्मिक कार्यमा मन कम लाग्नेछ ।

कार्यमा असफता, प्रेम तथा दामपत्य जीवन कष्टमय, स्वास्थ्यमा सुधार, घरगृहस्थी सुखमा कमि रहने, राज्यबाट अपमान व्यहोर्नु पर्ने, कार्यमा सफलता हुनेछ । 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – यात्रा प्राप्त, मनमा चिन्ता बढने, प्रेम तथा दामपत्य जीवनमा सुधार, यात्रा कष्ठ, रोजगार, ब्यवसायमा विध्न बाधा, यात्रामा दुर्घटना, भूमि पत्थर सिमेंन्ट खनिज सम्बन्धि काम कार्वाहीमा लाभ, अकस्मात धन नोक्सान हुन सक्नेछ भने विदेश यात्राका साथैं मलद्वार सम्बन्धी समस्याले सताउने छ । 

कार्य सिद्धि हुनुका साथैं बिरोधी पक्षहरु परास्त,संन्तानबाट मतमुटाब बढने, धार्मिक कार्यमा सरिक हुने अवसर प्राप्त, राज्यपक्षबाट सम्मान प्राप्त हुनेछ । 
राशीफलले जे जस्तो भनेता पनि तपाईको यो साता शुभ रहोस !

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

email: durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologer

 


प्रकाशित मिति: आइतबार, १९ भदौ, २०७९, १३:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९