भदौ २६ देखि ३१ गतेसम्म तपाईको भाग्य कस्तो छ

भदौ २६ देखि ३१ गतेसम्म तपाईको भाग्य कस्तो छ


भदौ २६ देखि ३१ गतेसम्म तपाईको भाग्य कस्तो छ


मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – कार्यमा निष्फलता, धन अन्न, बस्त्र प्राप्त, मित्रजनवाट धोखा, नोकरीमा सम्मान धनबृद्धि, नोकरी तथा पेशा ब्यवसायमा हानी, पारिवारिक कलह, प्रेममा अवरोधका साथैं दुःखकष्ठ आई पर्नेछ ।

रोग एवं भयको डर हुनेछ । मानसिक एवं शारिरीक कष्ठ,मानसिक अशान्ति बढने छ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – आकस्मिक झगडा, सन्तान सुख, बिश्वास पात्रवाट धोखा, प्रेममा सफलता, रोग, दुःख दरिद्रता शत्रुवृद्धि, बिरोधी पक्षवाट धनहानी, बिरोधी पक्ष परास्त हुनेछन् ।

मानसिक तथा शारिरिक व्यथा, आर्थिक लाभ, कुलकुटुम्बको साथ सहयोग प्राप्त, ज्वरोको सम्भावना बढेर गएको छ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – घरगृहस्थी मातृसुख प्राप्त, धार्मिक यात्रा प्राप्त,रोजगारमा गडबडी, विरोधी पक्षबृद्धि, नोकरी तथा पेशा ब्यवसायमा विध्नबाधा आईपर्ने, संन्तान पिडाका अध्ययनमा अवरोध हुनेछ ।

रोगबाट मुक्त, सुख आनन्द, मित्रजनवाट साथ सहयोग प्राप्त, कार्यमा सिद्धिका साथैं कार्य सफलता, बैदेशिक यात्राको कारण धन हानी हुनेछ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – विद्यार्थी वर्गमा अध्ययनमा शुभ, कुलकुटुम्बको कारण आर्थिक हानी, धार्मिक यात्रा, संन्तान सुख, आर्थिक श्रोतहरु प्राप्त, नोकरी ब्यवसायमा विध्नवाधा, राज्यपक्षबाट अपमान, टाढाको यात्रा प्राप्त हुनेछ ।

खराब ब्यक्तिको संगतले मानहानी, मानसिक पिडा, कृषि तथा ब्यापार ब्यवसाय गर्नेहरुका लागि हानी नोक्सानी, बैदेशिक यात्रा, राज्यवाट हानी नोक्सानी, कार्यमा सफलता प्राप्त हुनेछ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – सरकारी पक्षबाट भय उत्पन्नका साथैं विविध समस्या झेल्नु पर्ने, अग्निबाट समेत भय, खराब काममा मन लाग्ने, कृषि जन्यबस्तुबाट लाभ, कुलकुटुम्बबाट साथ सहयोग प्राप्त,खराब काममा मन लाग्नेछ ।

शरीर पीडा, मानसिक ब्यथा, रोग, मनमा चिन्ता, मानसिक उदास, रोजगार पेशा ब्यवसायमा बिध्नबाधा, धन एवं विविध रत्न प्राप्त हुनेछ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – मनमा अशान्ति, बिरोधी पक्षहरु बृद्धि, कुलकुटुम्बबाट असुबिधाका साथैं बिदेश यात्राको अवसर प्राप्त, चोरबाट भय, कार्यमा बाधा, सन्तान सुख, नौकरीमा लाभ, धन अन्नबाट लाल, शारीरिक पिडा हुनेछ । 

जन्म स्थानदेखि टाढा जानु पर्नेछ, धन, बाहन सुखका साथैं प्रेममा सफलता, अनादरका साथैं शरिरमा पिडा, कुटुम्ब सित बिरोध, झैं झगडा बढने देखिन्छ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – मान हानी, झगडा अपमान, राज्यपक्षबाट भय साथैं बिविध झन्झट ब्यहोर्नु पर्ने, आर्थिक पक्षमा सञ्चित धनबृद्धि, स्थान परिवर्तनका साथैं छोटो दुरीको यात्रा प्राप्त, खराब कर्मबाट आर्थिक लाभ हुने देखिन्छ ।

आर्थिक लाभ, धनबृद्धि, स्वास्थ्यमा सुधार, मानसिक असंन्तोष बढने, नेत्र रोगले सताउने, रोग ऋण बढने देखिन्छ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – बिद्यार्थी बर्गमा अध्ययनमा सफलता, दामपत्य जीवनमा पाटनरमा स्वास्थ्यमा खराबका साथैं मानसिक पिडा, आरोग्यता, कार्यमा सफलता, बिरोधी पक्ष पराजीत हुनेछन् ।
धन, स्वास्थ्य, मित्र, कुलकुटुम्बका साथैं राज्यपक्षबाट समेत लाभ, उत्तम बस्त्र प्राप्त, रोगबाट मुक्ति, प्रेम तथा दामपत्य जीवनमा खटपट, भाई सित मनमुटाब बढने, स्वास्थ्यमा सुधार, धन, यश, धन लाभ, कुटुम्बबाट साथ सहयोग प्राप्त हुनेछ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – बिध्नबाधा उत्पन्न हुने, ईच्छायको काम पुरा हुने, बस्त्र सम्बन्धी कार्यबाट लाभ हुने, कुलकुटुम्बबाट द्रोह बढने, मानसिक शोक बढनेछ । 

आयमा कमि, मानसिक अशान्ति, शारिरीक ब्यथा, कुटुम्बबाट असहयोग, बिरोधी पक्ष पराजीत,  शुभ कार्यमा मन लाग्ने, पद प्राप्त, मनमा अशान्ति बढने, कुलकुटुम्बबाट झगडा बढनेछ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – धार्मिक कार्यमा सरिक, बिध्न, कुटुम्बबाट बिद्रोह, रोजगारा झन्झट, महिला जनबाट मनमुटाब, बुद्धि  भ्रष्ट, मानसिक तथा शारिरिक पिडा ब्यहोर्न पर्ने, बैदेशीक यात्रा प्राप्त हुनेछ । 

काममा मन लाग्ने, शत्रु भय, राज्यपक्षबाट भय बढने, लाभ, सुख प्राप्त, रोग बढने, खराब कर्मबाट धन लाभ, बिरोधी पक्षबाट पीडा ब्यहोर्नु पर्ने,सम्पूर्ण कार्यमा विध्नबाधा उत्पन्न हुने देखिन्छ । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – मानसिकत तनाबका साथैं ज्वरो उत्पन्न, पित्त सम्बन्धी समस्याले सताउने, सुख प्राप्त, उन्नती, गुप्ताङ्ग सम्बन्धी रोगले सताउने, झगडा, दरिद्रताका साथैं टाढाको यात्रा प्राप्त हुनेछ । 

कुलकुटुम्ब तथा मित्रजन सित मतभेद बढने, संन्तान तथा दामपत्य जीवनमा रोग उत्पन्न, कार्यमा सफलता प्राप्त, बिरोधी पक्षहरु बृद्धि हुनेछन् ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – कुटुम्बका साथैं मित्रजन सित बैरभाव बढने, मानसिक तनाब, सरकार पक्षबाट हानी, रोजगारीमा झगडा, बिरोधी पक्षबृद्धि, सन्तानबाट मनमुटाब बढने, खराब कर्मबाट धन प्राप्ती,  रोगबाट मुक्ति, सन्तान सुख प्राप्त हुनेछ । 

कार्यमा सिद्धि, सबैं प्रकारका आनन्द प्राप्त, राज्यपक्षबाट बिविध किसिमका भयत्राय बढने, भूमि उनी, बस्त्र सम्बन्धी कार्यबाट लाभ, बिरोधी पक्ष पराजीत हुनेछन् । 
राशीफलले जे जस्तो भनेता पनि तपाईको यो साता शुभ रहोस !

ॐ नमोः भगवते बासुदेवाय नमः

चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 

 


प्रकाशित मिति: शनिबार, २५ भदौ, २०७९, १२:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९