मासिक राशीफल २०७९ असोज महिना

मासिक राशीफल २०७९ असोज महिना


 मासिक राशीफल २०७९ असोज महिना

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –रोग धन नोक्सान हुनेछ । पत्रकारिता कार्य गर्नेलाई सावधानी, दुर्घटनाको योग रहेको छ । दाजुभाई वीचमा सम्बन्धमा चिसो पन आउनेछ, सुरुवाती समयमा राम्रो रहेको छ । 

कला, संस्कृति, संगित, खेल नित्य सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यसम्ब राम्रो त्यसपछि अलि खराव रहेको छ । विरोधी पक्षहरु परास्त हुनेछन् । मनमा उमङ्गता बढने, राज्यपक्षवाट लाभ, अध्ययनमा सफलता, पैत्रिक सम्पति लाभ, मित्रजनवाट लाभ, मनमा उमङ्गता पैदा हुनेछ, आर्थिक लाभ, ठेकेदारी काम लाभ, राजनीतिक तथा सामाजिक कार्यमा लाभ हुनेछ । 

बोल्दा सावधानी अपनाउनु पर्नेछ । सुरक्षा निकायमा काम गर्नेलाई अपजस आउनु सक्नेछ, कुलकुटुम्बबाट साथ सहयोग हुनेछैंन, मेसिनरी काम सावधानी, होटल सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान रहनेछ । साझेदारी कार्यबाट अलि नोक्सान रहेको छ । शुभ ६, शुभ रङ्ग हरियो, शुभ दिशा दक्षिण ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – शरीरमा पिडा, शिर पिडा, मनमा बिविध नकारात्मक कुरा उत्पन्न हुनेछ । धार्मिक क्षेत्रमा लाग्दा शुभ रहनेछ । मेसीनरी, होटल, आगो सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान रहेको छ ।

साझेदारी कार्यबाट लाभ रहेको छ । निर्माण सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । शत्रु बृद्धिको योग रहेको छ । 

गणेश भगवानको आराधना गर्दा हरेक कार्यमा लाभ रहनेछ । अध्ययनमा विद्यार्थी वर्गमा लाभ रहेको छ । सरकारी क्षेत्रमा रहेका लाई अलि नोक्सान रहेको छ । आय भन्दा ब्यय बढी रहेको छ । आय आर्जनमा अलि कमि रहनेछ ।

 शुरुवाती समयमा घर जग्गा सम्बन्धी सुख रहेको छ । सञ्चित धन बृद्धि, लेखन कार्यमा लाभ रहेको छ । फलाम र सिसा सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यसम्म शुभ रहेको छ । कुलकुटुम्बबाट लाभ हुनेछ शुरुवाती समयमा ।

 आर्थिक पक्षमा सुधार हुनेछ । संन्तानबाट सुख रहने छ । बिद्यार्थी बर्गमा लाभ रहनेछ । आभूषण, बस्त्र, श्रृङ्गारिक सम्बन्धी कार्य, खेलक्षेत्रमा लाभ रहेको छ । 

प्रेममा शुभ रहेको छ । विद्यार्थी वर्गमा लाभ रहेको छ । मनोरञ्जन सम्बन्धी कार्यमा खर्च बढने छ ।  शुभ अङ्क ५, शुभ दिशा पूर्व, शुभ रङ्ग रातो रहेको छ ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – दाजुभाई बिचमा सम्बन्धमा सुधार रहनेछ । पत्रकारीता क्षेत्रमा रहेकालाई शुभ रहेको छ । महिनाको मध्यसम्म फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । बिदेश सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान ब्यहोर्न पर्नेछ । खर्च बढने देखिन्छ ।

सुरक्षा क्षेत्रमा काम गर्नेलाई खर्च बढने देखिन्छ । मेकानिकल काम गर्नेले सावधानी अपनाउनु पर्नेछ । मंगलग्रह अलि खराब भएको हुनाले मंगलवार गणेश भगवानको आराधना गर्नु आवश्यक छ । सुनचादी सम्बन्धी कार्य गर्नेलाई अलि खर्च बढने देखिन्छ । 

सूर्य ग्रह अलि खराब भएको कारण सूर्यग्रहको आराधना गर्नु आवश्यक रहेको छ । यात्राको अवसर प्राप्त हुनेछ । कला, संगित, नित्य, खेल, आभूषण सम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । राजनीतिक क्षेत्रमा रहेका हरुलाई शुभ रहेको छ । 

प्रेममा लाभ रहेको छ । विदेश यात्राको अवसर प्राप्त हुनेछ । विरोधी पक्षबाट अलि नोक्सान ब्यहोर्नु पर्ने छ । शुभ अकं ४, शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – विद्यार्थी वर्गका लागि लागि शुभ रहेको छ । प्रेममा सफलता रहने देखिन्छ । बोलीमा प्रभावकारीता बढने देखिन्छ । मेसिनरी कार्य गर्नेलाई लाभ रहेको छ ।

होटल सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । होटल सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । सन्तान सुख रहेको छ । अलि खर्च बढने देखिन्छ । मित्रजनवाट साथ सहयोग प्राप्त हुनेछ ।
 बिरोधी पक्षबाट अलि नोक्सान ब्यहोर्नु पर्ने देखिन्छ ।

भोग बिलास, पत्रकारीता, पुस्तक सम्बन्ध्ी कार्य गर्ने, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । सुख प्राप्त हुने देखिन्छयात्रा सम्बन्धी कार्यबाट लाभ रहने छ । ऋगारिक सम्बन्धी, कला, संगित, खेलकुद सम्बन्धी कार्यबाट लाभ रहेको छ । प्रेममा लाभ रहेको छ । भूमि, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । स्वास्थ्यमा सुधार रहने छ ।
 राज्यपक्षबाट लाभ रहेको छ ।

सरकारी जागिर रहनेलाई लाभ रहेको छ । प्रशासनीक कार्य गर्नेलाई लाभ रहेको छ । तेल, ग्यास सम्बन्धी कार्यलाई लाभ रहेको छ । राजनीतिक क्षेत्रमा शुभ रहेको छ । धार्मिक कार्यमा लाभ रुची बढनेछ । ठेकेदारी काम गर्नेलाई लाभ रहेको छ । 

सुनचादी काम गर्नेलाई लाभ रहेका ेछ । मित्रजनको साथ सहयोग प्राप्त हुने देखिन्छपैत्रिक सम्पतिबाट लाभ रहेको छ । शुभ अंक ३, शुभ दिशा पश्चिम, शुभ रङ्ग हरियो रहेको छ ।

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – पर्यटन क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । कला संगित क्षेत्रमा रहनेहरुलाई लाभ रहनेछ । बस्त्र सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । 
धार्मिक कार्यमा सरिक हुनेछ ।

रोग, शोकले सताउने अवश्था आउन सक्नेछ । मेसिनरी सामानबाट चोटपटक लाग्न सक्नेछ । आगोबाट अलि सावधानी अपनाउनु पर्नेछ । भूमि सम्बन्धी कार्य गर्नेलाई अलि नोक्सान ब्यहोर्न पर्नेछ । सरकारी क्षेत्रमा रहनेहरुले सावधानी अपनाउनु पर्नेछ । 

बैवाहिक जिवनमा अलि सावधानी अपनाउनु पर्नेछ । आर्थिक क्षेत्रमा मजबुत रहनेछ । कार्यमा सफलता हुनेछ । महिनाको मध्यपछि आर्थिक पक्षमा लाभ रहनेछ । दिदी बहिनीबाट लाभ रहने छ । महिनाको मध्यपछि मात्र शुभ फल प्राप्त रहनेछ । शारीरिक दुर्लबता देखा पर्नेछ । 

पत्रकारीता, कला, संगित, खेल, फलाम, शिसा, मेसिनरी सम्बन्धी कार्य गर्नेलाई महिनाको मध्यपछि शुभ रहनेछ । बिवादमा पर्ने अवस्था आउन सक्नेछ । बिरोधी पक्ष परास्त हुनेछन् । शुभ अंक २, शुभ रंङ्ग सेतो, शुभ दिशा दक्षिण रहेको छ ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – पर्यटन सम्बन्धी कार्य गर्नेलाई लाभ रहने छ । अलि मनमा डर त्रास बढने देखिन्छप्रेस, पत्रकारीता क्षेत्र, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । अरुको सरसल्लाह अनुसार अघि बढने पर्ने देखिन्छशुरुवाती समयमा महिनाको खर्च बढने छ । 

कार्यमा कुशलता प्रर्दशन हुनेछ । रोगबाट अलि सताउने देखीन्छ परिवार जनमा । होटल सम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । मेसिनरी, सिसा सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्ने देखिन्छदामपत्य जीवनमा सुखमय रहनेछ । बैदेशीक कार्यमा अलि समस्या आउने र झन्झट देखा पर्नेछ । 

स्थान परिवर्तन हुन सक्नेछ । अध्ययनमा अवरोध रहेको छ । प्रेममा अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । बिरोधी पक्षले अलि सताउने देखिन्छबिदेश सम्बन्धी कार्यबाट लाभ सामान्य रहनेछ । आय आर्जनमा बृद्धि हुनेछ । बिदेश सम्बन्धी कार्यबाट लाभ हुनेछ । शारीरिक समस्यामा सुधार आउनेछ । विरोधी पक्ष परास्त हुनेछन् । धर्म कर्ममा ध्यान जानेछ । बस्त्र सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ ।

 कला, संगित, नित्य, राजनीतिक, खेल क्षेत्रमा शुभ रहेको छ । प्रेममा सफलता हुनेछ । बिलासिता सामाग्रीमा खर्च बढने छ ।  शुभ अंक१, शुभ रङ्ग रातो, शुभ दिशा पूर्व रहेको छ ।

 तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – धार्मिक कार्यमा मन लाग्नेछ । अलि डर उत्पन्नका साथैं खराब कार्यमा मन लाग्न सक्नेछ । होटल सम्बन्धी कार्य गर्नेलाई बिवाद उत्पन्न हुनेछ । सेना, सुलिस क्षेत्रमा रहनेलाई अलि नोक्सान हुनेछ । घरगृहस्थीमा अलि खर्च बढने छ । 

वैदेशीक क्षेत्रमा अलि कडा मिहीनेत गर्नु पर्नेछ । सरकारी क्षेत्रमा सामान्य लाभ हुनेछ । राजनीतिक क्षेत्रमा अलि सचेत रहनु पर्नेछ । अन्त्य तिर आर्थिक लाभ हुनेछ । 
कार्यमा सफलता हुनेछ ।

यात्रामा सफलता प्राप्त नै हुनेछ । कार्यमा अलि मिहिनेत गर्दा आर्थिक लाभ हुनेछ । सिङ्गारिक, पर्यटन, कला, नित्य, मोडलिङ्ग, मोडलिङ्ग सम्बन्धी कार्यमा शुभ रहेको छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता हुनेछ । आर्थिक पक्षमा महिनाको शुरुमा शुभ, त्यसपछि अलि नोक्सान ब्यहोर्नु पर्नेछ । पत्रकारीता क्षेत्रमा, लेखन कार्यमा अलि अवरोध, खिन्नता पन आउन सक्नेछ । शुभ अक ३, शुभ रङ्ग सेता, शुभ दिशा पश्चिम रहेको छ ।

 बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – विद्यार्थी वर्गमा अध्ययनमा सफलता रहेको छ । प्रेममा सफलता रहने छ । दामपत्य जीवनमा चिसोपन आउन सक्नेछ ।

खर्च अलि बढने देखिन्छसुरक्षा क्षेत्रमा रहनेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । मेसीनरी सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छपेट सम्बन्धी बिकार बढने देखिन्छरक्त सम्बन्धी समस्यामा बृद्धि हुनेछ ।

गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छआज आर्जनमा बृद्धि हुनेछ । पत्रकारीता, मोवाईल बिक्रेता, लेखन कार्यमा शुभ रहेको छ । बोल्दा अलि सावधानी अपनाउनु पर्ने देखिन्छकला क्षेत्रबाट लाभ रहेको छ । धार्मिक क्षेत्रमा लाभ रहेको छ । पुष्य कर्ममा मन लाग्ने देखिन्छ । 

आभूषण, पर्यटन, बस्त्र खेल सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । आर्थिक लाभ हुनेछ । आय आर्जनका श्रोतहरु फेला पर्नेछन् । नयाँ नयाँ ब्यक्तिहरु सित सम्बन्ध रहने छ । सरकारी कार्यबाट लाभ रहनेछ । विद्युत सम्बन्धी, तेल, ग्यास सम्बन्धी कार्यबाट लाभ रहनेको छ । मित्रजनवाट लाभ रहेको छ । 

राजनीतिक क्षेत्रमा लाभ रहेको छ । पैत्रृक सम्पतिबाट लाभ रहेको छ । ठेकेदारी सम्बन्धी कार्यबाट लाभ रहेको छ । धातु सम्बन्धी कार्यबाट लाभ हुनेछ । खानपिनमा अलि सावधानी अपनाउनु पर्ने देखिन्छशुभ अंक २, शुभ दिशा दक्षिण, शुभ रङ्ग सेतो रहेको छ ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यात्राको अवसर प्राप्त हुनेछ । मनमा प्रसन्नसता उत्पन्न हुनेछन् । दीनदुखीलाई सेवा गर्न मन लाग्नेछ । शत्रु पराजीत हुनेछन् । मित्रजनवाट लाभ रहेको छ ।दाभुभाईबाट लाभ रहेको छ । सेना पुलीस क्षेत्रमा रहनेलाई लाभ रहेको छ । होटल सम्बन्धी, औजार, केमिकल सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । 

स्वतन्त्र सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । बिरोधी पक्ष नास हुनेछन् । लेखक कार्य, पत्रकारीता आदि क्षेत्रमा रहनेलाई अलि अवरोध हुनेछ । फलाम सम्बन्धी कार्य गर्नेलाई अलि सावधानी अपनाउनु पर्ने देखिन्छ । 

पर्यटन, राजनीतिक, कला, संगित, खेलकुद सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । प्रेममा शुभ रहेको छ । कृषि सम्बन्धी कार्यमा लाभ रहेको छ । कार्यमा सिद्धि प्राप्त हुनेछ । अलि शारीरिक अल्छि पन देखा पर्नेछ ।

प्राईभेट सम्बन्ध कार्यबाट लाभ रहेको छ । पैत्रिक सम्पतिबाट लाभ रहेको छ । ठेकेदारी, धातुजन्य सम्बन्धी कार्यबाट लाभ रहेको छ । तेल, ग्यास, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । शुभ अंक १, शुभ रङ्ग रातो, शुभ दिशा पूर्व रहेको छ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – सिसा, फलाम सम्बन्धी कार्य गर्नेलाई मध्यसम्म शुभ रहेको छ । यात्राको अवसर प्राप्त हुनेछ । 
भाई बहिनीको कार्यमा सरिक हुन पर्ने देखिन्छकलासंगितको रुचि, धार्मिक क्षेत्रमा रुची रहेको छ । घर जग्गा, फलाम, माताबाट सुख रहनेछ । प्रेममा बोलीमा अलि सावधानी अपनाउनु पर्ने देखिन्छसुरक्षा

क्षेत्रमा अलि सचेत रहनु पर्नेछ । होटलबाट अलि सावधानी अपनाउनु पर्नेछ । 

रोग शोकबाट अलि भय डर त्रास बढने देखिन्छहनुमानको आराधना गर्नु पर्ने देखिन्छशारीरिक आलस्यता बढन सक्नेछ । तेल ग्यास, ठेकेदारी सम्बन्धी कार्य गर्नेले अलि सचेत रहनु पर्ने देखिन्छसुख प्राप्त हुनेछ । नयाँ बस्तुको भित्रिन सक्नेछन् ।

पर्यटन, कला, संगित, भोग बिलास सम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । प्रेममा शुभ रहेको छ । राजनीतिक क्षेत्रमा शुभ रहेको छ । आकस्मिक लाभ रहेको छ । 
पैत्रिक धन सम्पतिबाट लाभ रहेको छ । अध्ययनमा अवरोध रहनेछ । मध्य सम्म धन आय हुनेछ, त्यपछि रोगबाट धन खर्च बढने देखिन्छपत्रकारीता क्षेत्रमा फस्न सक्ने अवस्था छ । । शुभ अंक९, शुभ रङ्ग पहेला, शुभ दिशा पूर्व रहेको छ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – यात्रामा खिन्नता उत्पन्न हुनेछ । श्रम बढी हुनेछ । भोग बिलासका सामाग्रीमा खर्च बढने छ । राजनीतिकमा अलि आलोचना खेप्नु पर्ने छ । प्रेममा अलि चिसो पन आउन सक्नेछ । 

विरोधी पक्षहरु बृद्धि हुनेछन् । कुटुम्बबाट त्यति साथ नमिल्नेछ । सेना, पुलिस सम्बन्धी काममा अलि नोक्सान, मेसिनरी कार्यमा नोक्सान ब्यहोर्न पर्नेछ , खान पिनमा अलि सावधानी अपनाउनु पर्नेछ ।

रोग, भय उत्पन्न हुनेछ । धार्मिक क्षेत्रमा मन लाग्नेछ । तेल ग्यास सम्बन्धी कार्य गर्ने अलि सचेत रहनु पर्ने देखिन्छशारीरिक पिडा, चिन्ता बढने देखिन्छमहिनाको मध्यपछि आर्थिक लाभ हुनेछ । 

पत्रकारीता,मोवाईल, सिता, फलाम कार्य गर्नेलाई धन लाभ हुनेछ । शत्रु बृद्धि हुनेछन् । भाई बहिनीबाट सामान्य साथ मिल्नेछ । अति भय, बिपति आई पर्नेछन् । घर परिवारको कारण भय, चिन्ता बढने देखिन्छअलि अपुगको महसुस हुनेछ । शुभ अंक ८, शुभ दिशा उत्तर, शुभ रङ्ग रातो रहेको छ ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – बिरोधी पक्ष परास्त हुनेछन् । पत्रकारीता, लेखन, शिक्षक, बिद्यार्थी क्षेत्रमा रहनेहरु सावधानी अपनाउनु पर्नेछ । शत्रुले दुखः दिनेछन् । 

मोवाईल, मेसिनरी, फलाम सम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्ने देखिन्छमनोरञ्जन सम्बन्धी कार्यमा सरिक हुनु आवश्यक रहेको छ । शत्रुबाट भय, पिडा हुनु पर्नेछ । आभूषण सम्बन्धी, राजनीतिक, सामाजिक सम्बन्धी कार्य गर्ने, पर्यटन सम्बन्धी कार्य गर्ने अलि सावधानी अपनाउनु पर्ने देखिन्छ ।

देबीको आराधना गर्दा शुभ फल प्राप्त हुनेछ । मनमा खिन्नता, बुद्धिमा अलि कमजोर, पारिवारिक जीवनमा अलि खटपट रहने देखिन्छस्थान परिवर्तनको ग्रह रहेको छ । 
बोलीमा सावधानी अपनाउनु पर्ने देखिन्छ । कृषि सम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । धनधान्यमा बृद्धि हुनेछ । आराम दायी समय आउनेछ । दाजभाई बिच सम्बन्ध रहनेछ । धार्मिक कार्यमा सरिक हुनेछ ।

मेसिनरी सम्बन्धी कार्यबाट लाभ हुनेछ । आगो सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शारीरिक पिडा समस्या भए समाधान हुनेछ । शुभ अंक ७, शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ ।
 राशीफलले जे जस्तो भनेता पनि तपाईको असोज महिना शुभ रहोस !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

durga.np@gmail.com

facebook : Durga Prasad Upadhayaya

TikTok: d.astologer

 

 

 


प्रकाशित मिति: शनिबार, १ असोज, २०७९, ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९