असोज तपाईको साप्ताहिक (९–१५) राशीफल

असोज तपाईको साप्ताहिक (९–१५) राशीफल


असोज तपाईको साप्ताहिक (९–१५) राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)–ठेकेदारीमा लाभ, राजनीतिकमा लाभ कुलकुटुम्बबाट अपमान  मेसिनरी काम, होटलबाट, साझेदारी कार्यबाट अलि नोक्सान, रोग, । 

दुर्घटना, दाजुभाई बिच चिसो, कला, संस्कृति, संगित, खेल नित्य शुभ रहेको छ । विरोधी परास्त, मनमा उमङ्गता बढने, राज्यपक्षवाट लाभ, अध्ययनमा सफलता, पैत्रिक सम्पति लाभ, मित्रजनवाट लाभ, मनमा उमङ्गता । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – अध्ययनमा शुभ,  आभूषण, बस्त्र, सृङ्गारिक सम्बन्धी कार्य, खेलक्षेत्रमा लाभ, प्रेममा शुभ, मनोरञ्जनमा खर्च, शरीरमा पिडा, शिर पीडा, धार्मिककार्यमा सरिक मेसीनरी, होटल नोक्सान, साझेदारी कार्यमा लाभ, शत्रु बृद्धि, सरकारी क्षेत्रमा अपमान,  खर्च बढने, शुरुवाती समयमा घरगृहस्थी सुख, सञ्चित धन बृद्धि, लेखन कार्यमा लाभ, फलाम र सिसावाट लाभ, कुलकुटुम्बबाट लाभ, संन्तान सुख ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) – बिरोधी पक्ष्यबाट नोक्सान, दाजुभाई वीचमा मेलमिलाप पत्रकारीतामा शुभ, फलाम, सिसा लाभ, बिदेश खर्च बढने, सुरक्षा क्षेत्र खर्च मेकानिकल काममा सावधानी,  सुन चादी सम्बन्धी कार्य  खर्च बढने देखिन्छ ।

 यात्रा, कला, संगित, नित्य, खेल, आभूषणमा खर्च राजनीतिक क्षेत्रमा शुभ, प्रेममा सफलता, बिदेश यात्रा ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – सन्तान सुख  अलि खर्च बढने, मित्रजनवाट सहयोग, विरोधी पक्षवाट नोक्सान व्यहोर्नु, भोग बिलास, पत्रकारिता, फलाम, यात्रा, कला, संगित, खेलकुदमा उन्नती, प्रेममा सफलता, स्वास्थ्यमा सुधार ।

राज्यपक्षबाट लाभ, तेल, ग्यास सम्बन्धी कार्यबाट शुभ राजनीतिकमा शुभ, धार्मिक कार्यमा रुची, ठेकेदारी काममा लाभ, सुनचादी कार्यमा लाभ,  मित्रजनको साथ, पैत्रिक सम्पति लाभ, विद्यार्थी वर्गमा सफलता, प्रेममा शुभ, बोलीमा प्रभावकारिता मेसिनरी कार्य शुभ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – बिरोधी परास्त,पर्यटन क्षेत्रमा लाभ, कला संगित, बस्त्रमा लाभ, धार्मिक कार्यमा सरिक रोग, शोक । आगोबाट भय, भूमिबाट नोक्सान, सरकारी क्षेत्रमा रहनेहरुले  अपमान ब्यहोर्नु पर्ने । 

आर्थिक लाभ, कार्यमा सफलता, दिदी बहिनी सित सम्बन्धमा सुधार, शारीरिक दुर्लबता, पत्रकारिता, कला, संगित, खेल, फलाम, शिसा, मेसिनरीवाट लाभ,  ।

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – पर्यटनमा लाभ, मनमा डर त्रास,  प्रेस, पत्रकारीता क्षेत्र, फलाम, सिसासम्बन्धी कार्यवाट लाभ, खर्च बढने, कार्यमा कुशलता,  मेसिनरी सामानबाट चोटपटक, प्रेममा सुख, स्थान परिवर्तन, अध्ययनमा अवरोध, अवरोध, विदेश लाभ ।

आय आर्जनमा बृद्धि, बिदेश लाभ, विरोधी पक्ष परास्त  धर्म कर्म प्राप्त, बस्त्रबाट लाभ, कला, संगित, नित्य, राजनीतिक, खेल क्षेत्रमा शुभ, प्रेममा सफलता, । 
 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – आर्थिक लाभ, पत्रकारीता क्षेत्रमा, लेखन कार्यमा अवरोध, धार्मिक कार्यमा सरीक, डर सेना, पुलिसमा रहेकालाई हानी, घरगृहस्थी, वैदेशिक खर्च बढने सरकारी क्षेत्रमा सामान्य लाभ हुनेछ । राजनीतिक अवरोध । 

आर्थिक लाभ, कार्यमा सफलता,  यात्रामा सफलता,  आर्थिक लाभ,  सिङ्गारिक, पर्यटन, कला, नित्य, मोडलिङ्ग, मोडलिङ्ग शुभ,अध्ययनमा सफलता, ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) –  बिद्यार्थी बर्गमा अध्ययनमा सफलता प्रेममा सफलता, खर्च बढने, पेटमा समस्यामा समस्या, पत्रकारीता, मोवाईल बिक्रेता, बोल्दा सावधानी कला क्षेत्रबाट लाभ, धार्मिक क्षेत्रमा लाभ आभूषण, पर्यटन, बस्त्र खेल आर्थिक लाभ, सरकारी कामबाट लाभ  बिद्युत सम्बन्धी, तेल, ग्यास लाभ, मित्रजनवाट लाभ,  राजनीतिकमा लाभ,  पैत्रिक सम्पत्तिमा लाभ, ठेकेदारी कार्यबाट लाभ, ।

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – यात्राको अवसर  मनमा प्रसन्नसता शत्रु पराजीत मित्रजनवाट लाभ दाभुभाईबाट लाभ  सेना पुलीस क्षेत्रमा रहनेलाई लाभ होटल सम्बन्धी, औजारबाट लाभ, बिरोधी पक्ष्य नास  लेखक कार्य, पत्रकारीता अवरोध पर्यटन, राजनीतिक, कला, संगित, प्रेममा शुभ, कृषि कार्यमा लाभ शारीरिक अल्छि, पैत्रिक सम्पतिबाट, ठेकेदारी, धातुजन्य सम्बन्धी कार्यबाट लाभ तेल, ग्यास, फलाम, सिसा सम्बन्धी कार्य गर्नेलाई लाभ ।

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – कलासंगितको रुचि, धार्मिक यात्रा घर जग्गा, फलाम, माताबाट सुख, प्रेममा अवरोध, सुरक्षा क्षेत्रमा अलि सचेत रोग शोकबाट अलि भय डर त्रास  हनुमानको आराधना, शारीरिक आलस्यता, तेल ग्यास, ठेकेदारी सम्बन्धी कार्य गर्नेले अलि सचेत रहनु पर्ने देखिन्छ ।

सुख प्राप्त, नयाँ बस्तु प्राप्त, पर्यटन, कला, संगित, भोग बिलास सम्बन्धी कार्य गर्नेलाई लाभ,  प्रेममा शुभ, राजनीतिक लाभ आकस्मीक लाभ, पैत्रिक धन सम्पतिबाट अध्ययनमा अवरोध, त्यसपछि रोगबाट धन खर्च यात्राको प्राप्त, । 

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) –  घर परिवारको कारण भय, चिन्ता बढने, यात्रामा खिन्नता उत्पन्न, भोग बिलासका खर्च बढने, राजनीतिकमा चिसोपन, प्रेममा अलि चिसो बिरोधी पक्षहरु बृद्धि, कुटुम्बबाट साथ, सेना, पुलिसको काममा अवमान, रोग, भय, धार्मिक यात्रा, तेल ग्यास कारोवारवाट हानी हुनेछ । 

शारीरिक पिडा, चिन्ता बढने, महिनाको मध्यपछि आर्थिक लाभ पत्रकारिता,मोवाईल, सिता, फलाम कार्य गर्नेलाई धन लाभ शत्रु बृद्धि, भाई बहिनीबाट सामान्य, अति भय, बिपति, ।
 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – बिद्यार्थी अवरोध, शत्रुबाट भय, आभूषण सम्बन्धी, राजनीतिक, सामाजिक सम्बन्धी कार्य गर्ने, पर्यटन सम्बन्धी कार्य गर्ने अलि सावधानी अपनाउनु, मनमा खिन्नता, बुद्धिमा अलि कमजोर, पारीवारीक जीवनमा अलि खटपट रहने देखिन्छ । 

धनधान्यमा बृद्धि,  धार्मिक कार्यमा सरिक, मेसिनरी सम्बन्धी कार्यबाट लाभ, आगो सम्बन्धी कार्य गर्नेलाई लाभ, शारीरिक पिडा बिरोधी पक्ष्य परास्त पत्रकारिता, लेखन, शिक्षक, ।

राशीफलले जे जस्तो भनेता पनि तपाईको भाद्र महिना शुभ रहोस !
ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 


प्रकाशित मिति: शनिबार, ८ असोज, २०७९, २१:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९