रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल निर्वाचित

रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल निर्वाचित

रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिाराम पोखरेल चयन भएका छन्


रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिराम पोखरेल निर्वाचित

 

सिड्नी । रूपेन्दही समाज अष्ट्रेलियाको अध्यक्षमा मुक्तिाराम पोखरेल चयन भएका छन् ।संस्थाको अधिवेशनले पोख्रेलको अध्यक्षतामा वर्ष २०२२–२०२४ को २८ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

जसको वरिष्ठ उपाध्यक्षमा शुशील नेपाल, उपाध्यक्षमा रोशन कोईराला, दिवाकर काफ़्ले, महासचिवमा रंजिता अधिकारी भण्डारी, सचिवमा रवि केसी र कोषाध्यक्षमा विप्लव सापकोटा चयन भएका छन् ।

५ डिसेम्बर  आइवार रक्डेलमा सपन्न भएको अधिवेशनले भाषा, कला तथा साहित्य विभाग संयोजकमा सूचना पाण्डे, सहसंयोजकमा प्रदीप खनाल, जनसम्पर्क अधिकृतमा सुरज खत्री, परियोजना संयोजकमा राजन खड़का, आईटी कनसलटेन्टमा सरोज पाण्डे, खेलकुद विभाग संयोजकमा सरोज पाठक, सहसंयोजकमा दिल खड़का, महिला विभाग संयोजकमा सिर्जना खडका गैरे, सहसंयोजकमा ग्रीष्मा पाण्डेले जिम्मा पाएका छन् ।

यसैगरी अन्य सदस्यहरुमा पदम अधिकारी, मनोज सिलवाल, प्रदीप पन्थी, गायत्री पाठक पौडेल, बासु खरेल, भुवन रेग्मी, कमल अर्याल, नारायण भण्डारी, आनन्द अधिकारी, सपना गरूङ, होम उपाध्याय र आशिष घिमिरे रहेका छन्। यस्तै समाजले सल्लाहकार समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा डा. प्रकाश पौडेल, डा. चीज श्रेष्ठ, चुन्ना क्षेत्री, मोहन पाण्डे, विक्रम अभय विश्वकर्मा, कमल भण्डारी, वीना पौडेल रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, २१ मंसिर, २०७८, २०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९