२०७९ (१२–१८) चैत्र साप्ताहिक राशीफल

२०७९ (१२–१८) चैत्र साप्ताहिक राशीफल


२०७९ (१२–१८) चैत्र साप्ताहिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – २०७९ चैत्र दोस्रो साता धन सम्पत्ति, पैतृक सम्पत्ति लाभ,विलासिताको काम खेलकुद पर्यटन ।

आर्थिक लाभ,धातु सम्बन्धी कामवाट लाभ, अध्ययनमा सफलता हुनेछ । गर गहना नोक्सान, खर्च, भूमिवाट लाभ, विरोधी पक्ष्यहरु परास्त हुने, सुख प्राप्त ।

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – २०७९ चैत्र दोस्रो साता यात्रा प्राप्त,  शत्रु पराजित, धातुवाट नोक्सान, धनचोरी नोक्सान,रक्त विकार ।

दाजुभाई वीच सम्बन्धमा खराब । प्रेममा  सुधार, यात्रामा खराब, शिक्षामा शुभ । सरकारी जागिरबाट लाभ, आँखामा  समस्या, कुटुम्बबाट लाभ,  अध्ययनमा सफलता ।

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)  –२०७९ चैत्र दोस्रो साता शैक्षिक कार्यमा लाभ, खनिज कार्यवाट नोक्सान, दलाली काममा लाभ, टाढाको यात्रामा कष्ट, सियर लाभ, टाउकोमा समस्या,प्रेममा असफलता ।

कार्य सिद्धि, सुख प्राप्त,डर उत्पन्न, अर्थलाभ ।

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) –२०७९ चैत्र दोस्रो साता वोलीमा प्रभाव, दलाली कार्यवाट लाभ,दुर्घटना, अपमान, सियरवाट लाभ, रगतमा बिकार, प्रेममा खटपट, लामो यात्रामा प्राप्त, कार्य पूर्णता, पेटमा समस्या ।

अध्ययनमा सफलता, आयात  कार्यवाट लाभ, सुखका प्राप्त । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) –२०७९ चैत्र दोस्रो साता पर्यटन कार्यवाट लाभ, हवाई यात्रा लाभ, भूमि कार्यवाट लाभ,आँखामा समस्या,दाजुभाईमा सम्बन्धमा सुधार, अध्ययनमा अवरोध, बैदेशीक यात्रा ।

आर्थिक लाभ, सुख प्राप्त,होटल कार्यवाट लाभ, सिङ्गारिक कार्यवाट लाभ,

 कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) –२०७९ चैत्र दोस्रो साता चिकित्सा कार्यवाट लाभ, दुधवाट लाभ, कामदारहरुवाट लाभ, प्रेममा सफलता, यात्रामा घुमफिरको यात्रा , शिक्षामा सफलता ।

प्रेममा सफलता,  अध्ययनमा रुची, शैक्षिक लाभ,  वित्तिय लाभ, धातु फलाम मेसीनरीवाट लाभ ।

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – २०७९ चैत्र दोस्रो साता कार्यवाट लाभ, साहस बढने, सामाग्री चोरी, प्रेममा झगडा, बिदेश यात्रा, शिक्षामा अवरोध, सरकारी सेवामा लाभ ।

रोगवृद्धि, शत्रु नास, सुख प्राप्त, मनमा आँट , सबैको मन जित्न सकिने,बैदेशीक यात्रा, मुद्धामा बिजय, 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – २०७९ चैत्र दोस्रो साता दलाली काममा लाभ, सियरमा लाभ रहने, पाँचन सम्बन्धी समस्या, प्रेममा खटपट, यात्रामा सफलता, शिक्षामा सफलता, मनोरञ्जनमा रुची ।

भूमिबाट लाभ, अध्ययनमा सफलता, शैक्षिक क्षेत्र लाभ, ज्ञानवुद्धि, सुखका धनप्राप्ती ।
 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – २०७९ चैत्र दोस्रो साता सन्तान सुख, ब्यापारमा घाटा, सेयरमा लाभ, स्वास प्रश्वासमा समस्या, प्रेम तथा दाम्पत्यमा सुख, अर्थ लाभ ।

मानसिक शान्ति प्राप्त, बोलीमा प्रभावकारीता बढने, अन्न सम्बन्धी अध्ययन सम्बन्धी कार्य, कृर्षिमा लाभ, शत्रुवाट भय, 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) – २०७९ चैत्र  दोस्रो साता सुखका प्राप्ती, कृर्ति वढने, राजनीतिकमा लाभ, जागिरमा लाभ, वैदेशिक यात्रा, साहस बढने,  विरोधीहरु परास्त, कृषिमा नोक्सान,पुत्रलाभ, सन्तान सुख, आत्म सन्टुष्टि बढने, दुर्घटनामा, सेयरवाट लाभ,नशामा समस्या ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – २०७९ चैत्र दोस्रो आर्थिक लाभ, वाणीबाट धनलाभ,  जागिरमा अपमान, धातुवाट नोक्सान, प्रेममा सफलता,रक्त  विकार, यात्रामा अवरोध, शिक्षामा लाभ, मुद्दा मामिला दुर्घटनामा पर्न सक्ने ।

साता सुख प्राप्त, अर्थलाभ, श्रङ्गारिक मनोरञ्जन रुची, दुध जुस लाभ, 

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – २०७९ चैत्र दोस्रो साता सेयरवाट नोक्सान, स्वास्थ्यमा खराब, आफन्तवाट नोक्सान हुने, प्रेम तथा दामपत्यमा सुख, सम्पत्ति लाभ, यात्रा रमाईलो, शिक्षामा अल्छीपन आउने,कार्यमा सफलता ।

सुखका  धन प्राप्त, अर्थलाभ, सुख  प्राप्त, आत्म सन्तुष्टी बढने, 

ॐ नमोः भगवते बासुदेवाय नमः !
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

 

durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologer

 


प्रकाशित मिति: आइतबार, १२ चैत, २०७९, ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९