तपाईको भाग्य ! जेष्ठ साप्ताहिक (१४–२०) राशीफल

तपाईको भाग्य ! जेष्ठ साप्ताहिक (१४–२०) राशीफल


तपाईको भाग्य ! जेष्ठ साप्ताहिक (१४–२०) राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – पारिवारिक सुख, घरगृह सुख, साथीभाई ईष्टमित्रबाट धोका, ब्यापारमा नोक्सान, रोग, अध्ययनमा अवरोध, धन हानी, बिदेश यात्रा । 
बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – साता उमङ्गता, दामपत्य सुखमय, प्रेममा सुख,अध्ययनमा सफलता, धन लाभ,  बोलीमा प्रभावकारीता, यात्राको अवसर । 
मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)  –  यात्रा, बैदेशिक यात्रा, धार्मिक यात्रा, जग्गा जमिन तेल औषधी तथा फलामवाट लाभ, अध्ययनमा सफलता । 
कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – आर्थिक हिसाबले आयश्रोत वढने, अध्ययनमा अवरोध, प्रेममा सफलता, खनिज तथा औषधी कारोवारमा हानी, धार्मिक यात्रा । 
सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – धन लाभ, धार्मिक यात्रा, दामपत्य खटपट, साझेदारी कार्यमा नोक्सानी, आय आर्जनका लाभ । 
कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) –अध्यापनमा सफलता, प्रेम दामपत्य सुख, धार्मिक यात्रा, कला संगित संस्कृति कामवाट लाभ । 
तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) –फलाम तथा तेलवाट लाभ, अध्ययन अवरोध, धन हानी,ं धार्मिक यात्रा, प्रेम सुखमय ।
बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) –अध्ययन सफलता, बोलीमा प्रभावकारीता, दाजुभाई बिचमा सम्बन्धमा सुधार, प्रेममा खटपट, धन लाभ ।
धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) – धन लाभ, धार्मिक कार्यमा यात्रा, रोग, बैदेशीक यात्रा, दाजुभाई बिच मनमुटाब ।
मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) –अध्ययनमा मन लाग्ने,बोलीमा प्रभाव, दाम्पत्य सुख, प्रेम तथा दाम्पत्य जीवन सुख,बैदेशिक यात्रा, धार्मिक यात्रा, धार्मिक  खर्च । 
कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – बैदेशिक यात्रा, कला लाभ, बिद्यार्थीमा अध्ययनमा सफलता, बोलीमा प्रभाव, सन्तानबाट सुख, दामपत्य खटपट ।
मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – आय वृद्धि, धार्मिक यात्रा, रक्त समस्या, कुल कुटुम्ब साथ, प्रेममा सफलता, दाम्पत्य सुख  । 

ॐ नमोः भगवते बासुदेवाय नम  !
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७, 

durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

 

 


प्रकाशित मिति: शनिबार, १३ जेठ, २०८०, १८:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९