काठमाडौं, २ वैशाख । सभापती गगन थापा नेतृत्वको काङ्रेस सस्थापन पक्षले निवर्तमान सभापती शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापती पुर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ ।
सस्थापन पक्षको वुधबार बसेको केन्द्रिय अनुशासन समितिको बैठकले खड्कालाई पार्टीको लेटरप्याड दुरुपयोग गरि पटक पटक अनुशासन उलंघन गरेको दावीसहित सात दिने समयसिमा तोकेर स्पष्टीकरण सोधेको हो ।
खड्काले स्पष्टीकरण बुझाउने सम्भावना नभएकाले उनीमाथि औपचारिक कारवाहीसगै काङ्रेस फुट्तिर लम्किने निश्चित जस्तै भएको छ ।
यस्तो छ विग्यप्ती
