काठमाडौं, १८ जेठ ।
प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले छायां सरकार बनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारलाई चेक एण्ड ब्यालेन्स गर्नेगरि काङ्ग्रेसले छायां सरकार बनाएर सासदहरुलाई मन्त्रालय हेर्ने जिम्मेवारी दिएको छ ।
जसअनुसार ससदीय दलका नेता भीष्मराज आङ्देम्बेले छाया प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको काम हेर्नेछन ।
त्यस्तै गृहमन्त्रालयको काम प्रकाशसिङ्ह कार्की, अर्थ मन्त्रालयको काम नरेन्द्र केरुङ र परराष्ट्र मन्त्रालयको काम डा सुनिलबहादुर थापाले हेर्नेछन ।
काङ्ग्रेसले प्रतिपक्षीमा रहदा पार्टीको भुमिका प्रभावकारी बनाउन विगत लामो समयदेखी छायां सरकारको अभ्याश गर्दै आएको छ ।
यस्तो छ छाया सरकार :

