काठमाडौ, १८ जेठ ।
नेपाली काङ्ग्रेसले नयाँ सदस्यता बन्न इच्छुकका लागि आवेदन खुलाएको छ ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला पक्षले पार्टी एकताका लागि सदस्यता नविकरण र नयाँ सदस्यता आवेद्न नगर्ने र अघिल्लो महाधिवेशनको सदस्य सङ्ख्यालाई आधार मान्नुपर्ने शर्त राख्दै आएको छ ।
तर, सस्थापन पक्षले उनीहरुको शर्त र पार्टी फुटाउन सक्ने सम्भावित बिद्रोहलाई बेवास्ता गर्दै आवेदन खुलाएको हो । कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले आवेदन खुलाइएको सुचित गरेका छन ।
यस्तो छ सूचना हेर्नुहोस :

