काठमाडौ, १८ जेठ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष काङ्ग्रेसले सदस्यता नविकरण र नयाँ वितरणको समानन्तर अभियान चलाउने घोषणा गरेको छ ।
सस्थापन पक्षले नयाँ आवेदन खुलाए लगत्तै काउन्टर गर्दै देउवा पक्षका तर्फबाट कार्यवाहक सभापती पुर्ण बहादुर खड्काले त्यस्तो घोषणा गरेका हुन् ।
१० पुस,२०८२ मै नविकरण र बितरण टुङ्गिए पनि त्यतिबेलासम्म इच्छुक भइ नविकरण र नयाँ लिन आवेदन दिएकाका हकमा पुन अभियान चलाउने खड्काले वक्तव्यमा जनाएका छन ।
खडकाको वक्तव्य यस्तो छ :

