काठमाडौ, २७ भदौ ।
नेपाली काङ्ग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
कार्यवाहक केन्द्रिय कार्यालय सचिव कृष्णप्रसाद दुलालकाअनुसार बैठकमा कार्यसम्पादन समिती सदस्यबाहेक प्रदेश समितिका सभापतिहरुलाईसमेत बोलाइएको छ ।


Get the latest creative news from FooBar about art, design and business.
