काठमाडौं, ८ भदौ । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य कोटामा मनोनयन प्रस्ताव गरिएको छ ।
सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नाम केन्द्रीय कमिटीमा प्रस्ताव भएका छन् ।
यीबाहेक थप केही नेताहरुको नाम केन्द्रीय कमिटीबाट अनुमोदन हुने सचिव महेश बस्नेतले जानकारी दिए ।



