काठमाडौँ, असोज ७
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो।
त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनिर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री कार्कीको छलफल
Next Article प्रधानमन्त्री कार्की र प्रधानसेनापति बिच भेटवार्ता
