काठमाडौं, असोज १६
पलपलको समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुको पनि नीजि जीवन हुन्छ । उनीहरुपनि चाडवाडमा रमाउने गर्छन । आज दशैको दिन सञ्चारकर्मीहरुले कसरी दशै मनाइरहेका छन् भनेर हामीले सामाजिक सञ्जाल सर्च गर्ने प्रयास गरेका थियौ ।
हेरौ उनीहरुको सामाजिक सञ्जालबाट लिइएका केही तस्वीहरुः




























