काठमाडौ, असोज २३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
बैठकअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए ।
