काठमाडौं, कात्तिक १७
मन्त्रिपरिषद् बैठकसुरु भएको छ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव लगायत सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन।
उक्त बैठकमा सचिवहरूको प्रस्तुतिकरण भएको र प्रधानमन्त्री कार्कीले काययोजनाको बारेमा बोलेकी थिइन्। बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
