काठमाडौं, २ चैत ।
विशेष महाधिवेशनबाट बदलियो काङ्रेस, अब बदलिन्छ देश भन्दै पार्टी सभापती बनेका गगन थापाले नातावाद-कृपावादलाई सस्थागत गरेका छन ।
ससुरा अर्जुन नरसिंह केसीसहित सात जना प्रभाशाली नेताका परिवार सदस्यलाई समानुपातिक सासद छनोट गर्ने पार्टीबाट निर्णय गराएर थापाले नातावाद-कृपावादलाई सस्थागत गराएका हुन ।
जेनजी आन्दोलनको उपलब्धी आत्मसात गर्न नेतृत्वमा पुस्तान्तरण जरुरी रहेको भन्दै तत्कालीन सभापती शेरवहादुर देउवालाई हटाएर विशेष महाधिवेशनबाट थापा सभापती बनेका थिए । तर, अहिले उनै थापाले नातावाद-कृपावादको बिरोधको जगमा उठेको जेनजी आन्दोलनको उपलब्धिमाथी नै खिसिटिउरी हुनेगरी त्यसैलाई थप सस्थागत गरेको भन्दै थापाको कमजोर निर्णय र नैतिक धरातलमाथी चारैतिरबाट गम्भीर प्रश्न उठेको छ ।
उनको निर्णय र दृष्टिकोण सबै एकपछी अर्को असफल बन्दै गएपछी थापालाई नेतृत्वबाट हटाउने लबिङ थप बलशाली बन्दै जाने काङ्रेसकै थुप्रै नेता-कार्यकर्ताले टिप्पणी गर्न थालेका छन ।
काङ्ग्रेसबाट सासदका लागि निर्णय भएका नातेदारको शुचि :
अर्जुन नरसिह के सी (गगन थापाका ससुरा)
चन्द्रमोहन यादव ( पूर्वराष्ट्रपति डा रामवरणका छोरा)
निनु कुमारी कर्ण ( बिमलेन्द्र निधिकी भान्जी)
रिना उप्रेती (बल बहादुर केसी पत्नी) लगायतका रहेका छन्।
