काठमाडौं, १६ चैत । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालमा पुगेर बयान लिने भएको छ । मिर्गोला प्रत्यारोपन गरेका ओलीको स्वास्थ्यलाई ध्यानमा राखेर प्रहरीले अस्पातलमा पुगेर बयान लिने भएको हो । तर रमेश लेखकलाई परिसरमा ल्याउने कि २ नंगणमै बयान लिने भन्नेबारेका केही टुंगिएको छैन । सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेपछि प्रहरीले चाडो काम सिध्याउन ओली र लेखकको बयान मंगलबार टुंग्याउन लागेको हो ।
अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति पाएको प्रहरीले अनुसन्धानका क्रममा ओली र लेखकको मंगलरबाट बयान लिने तयारी थालेको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसम्पत्ति शुद्धिकरणको मुद्दाबाट बच्न प्रचण्डको रणनीतिक चाल, रास्वपासँग उपसभामुख लिन खोज्दै
Next Article विहानै काठमाडौका पूर्व सिडियो रिजाल पक्राउ
