काठमाडौं, २४ चैत ।
गैर आवासीय नेपाली संघ(एनआरएनए) माल्टाको एकता अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
जसअनुसार सघको नवनिर्वाचित अध्यक्षमा रोशन गिरी र महासचिव बिरोजङ्ग पाण्डे निर्वाचित भएका छन । एकता अधिवेशनबाट ३० सदस्यीय नेतृत्व निर्वाचित भएको छ ।
एकता अधिवेशनमा गैर आवासीय नेपाली संघका नवनिर्वाचित केन्द्रीय उपाध्यक्ष रामशरण सिम्खडा, निवर्तमान अध्यक्ष रेम्स खनालसहित पुर्व अध्यक्षहरु, आइसिसी सदस्यहरु, माल्टास्थित विभिन्न सघसस्थाका पदाधिकारीहरु सहभागी थिए ।
एकता अधिवेशनबाट निर्वाचित आइसिसी सदस्य तथा पदाधिकारीहरु :
आईसीसी सदस्य:
१. शंकर पोख्रेल – आईसीसी सदस्य
२. मधु गुरुङ – आईसीसी सदस्य
कार्यसमिति:
१. रोशन गिरी – अध्यक्ष
२. निरज श्रेष्ठ – उपाध्यक्ष
३. ललित पाण्डे – उपाध्यक्ष
४. विजय परियार – उपाध्यक्ष
५. हरि प्रसाद पौडेल – उपाध्यक्ष
६. राजु विश्वकर्मा – उपाध्यक्ष
७. ध्रुव प्रसाद पाण्डे – उपाध्यक्ष
८. अम्बर बहादुर रावत – उपाध्यक्ष
९. श्याम कुमार बस्नेत (अंश) – युवा उपाध्यक्ष
१०. धनु तामाङ – महिला उपाध्यक्ष
११. बिरोजंग पाण्डे – महासचिव
१२.समुन्द्र भट्टराई – उप-महासचिव
१३.किरण बुढाथोकी – उप-महासचिव
१४. भरत अर्याल – सचिव
१५. रवीन्द्र तामाङ – सचिव
१६. लिल बहादुर बिष्ट (अम्बर) – सचिव
१७. रेशम बहादुर बिक – सचिव
१८. निरज श्रेष्ठ – सचिव
१९. एस.बी. गुरुङ – सचिव
अन्य पदाधिकारी तथा सदस्यहरू:
२०. नैना गुरुङ – महिला संयोजक
२१. दामोदर लामिछाने – कोषाध्यक्ष
२२. हेमा तामाङ – सह-कोषाध्यक्ष
२३. रिना कार्की – महिला सचिव
२४. रोशन तिवारी – युवा संयोजक
२५. सुभाष लामिछाने – सदस्य
२६. प्रकाश बान्तवा राई – सदस्य
२७. दर्शन लिम्बू – सदस्य
२८. दिनेश ढोली – सदस्य
२९. शुष्मा कार्की – सदस्य
३०. दीर्घ सिंह गुरुङ – सदस्य
