आख्याकार सिम्रन क्षेत्रीको पहिलो उपन्यास “झुमर” बजारमा

आख्याकार सिम्रन क्षेत्रीको पहिलो उपन्यास “झुमर” बजारमा


 आख्याकार सिम्रन क्षेत्रीको पहिलो उपन्यास “झुमर” बजारमा

आख्याकार सिम्रन क्षेत्रीको पहिलो उपन्यास “झुमर” प्रकाशित भएको छ ।

एडिबी प्रकाशनद्वारा प्रकाशित उक्त कृतिको औपचारिक विमोचन भने आउदो शनिबार गैँडाकोटमा गरिने भएको छ । सम्पूर्ण किताबको आयोजनामा द नारायणी रिसोर्टमा कृति विमोचन हुन लागेको हो ।

चितवनको साहित्य लेखनमा लामो समयदेखि कृयाशील क्षेत्रीले लामो समयको प्रतीक्षापछि कृति बजारमा आएको लेखक क्षेत्रीले बताइन् । “झुमर” उपन्यासमा क्षेत्रीले माहिलाहरुले जिवानमा भोगिरहेका दुःख अनि धनी गरिबबीचको खाडल र लैङ्गिक विभेदलाई सरल एवम् सरस रुपमा उजागार गर्न प्रयास गरेकी छन् ।


प्रकाशित मिति: बिहिबार, ९ असार, २०७९, १७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९