Browsing: राजनीति

काठमाडौं, कात्तिक ८ललितपुरको सानेपास्थित सिद्धार्थ होटेलमा नेपाली कांग्रेस संस्थापन पक्षको गोप्य भेला भएको छ । शनिवार कांग्रेस संस्थापनका शीर्ष नेताहरुको…

काठमाडौं, कात्तिक ८ एमाले महासचिव शङ्कर पोखरेलले सत्ताको सरक्षणमा सुदन गुरुङका लागि मात्र माइतीघर मण्डला खुल्ला गरिएको भन्दै विरोध जनाएका…

काठमाडौं, कात्तिक ७नेकपा एकीकृत समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । पार्टी अध्यक्ष माधव नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने…

काठमाडौँ, कात्तिक ७‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन्। ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना…

जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीले आगो लगाएपछि पहिलो पटक केपी ओली बालकोटस्थित आफ्नो घरमा पुगेका हुन् । उनले बुधबार खण्डहर घरको…

काठमाडौं, कात्तिक २ गतेनेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् । आइतबार प्रेस चौतारी…

काठमाडौं, कात्तिक २आगामि फागुन २१ गते घोषणा गरिएको निर्वाचनकोलागि ७० हजार ४सय १५जना नयाँ मतदाता थपिएका छन् ।निर्वाचन आयोगका सूचना…

काठमाडौं, कात्तिक २नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताएका छन् ।आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको…

काठमाडौं, कात्तिक २नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने निहुँ खोज्नेमा सरकारले समय खर्चिरहेको बताएका छन् । उनले…

काठमाडौं, कात्तिक २पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस नगरेको बताएका छन् । सेनाको सुरक्षामा रहँदा राष्ट्रपतिलाई निकासका…