
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: राजनीति
काठमाडौं, २३ साउन । प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि बन्द रहेका, घाटामा सञ्चालन भइरहेका र समस्याग्रस्त राष्ट्रिय उद्योग तथा संस्थानलाई…
काठमाडौं, २२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती…
काठमाडौं,२२साउन । कुनै सयम नेकपाका संयोजक पुष्पकमल दाहाल संसद्मा आफूसँग ३२ सिटको म्याजिक नम्बर भएको दाबी गर्दै सरकार भत्काउने र…
काठमाडौं, २१ साउन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अस्वस्थ चलखेलमा सामेल भएर पार्टीका सांसदहरुले फलोर क्रस गर्ने खतरा देखेपछि कडा…
काठमाडौं, २१ साउन । आगामी भदौ पहिलो साता धुलिखेलमा उद्घाटन र काठमाडौंको सोल्टी होटलमा बन्द सत्र हुनेगरी निर्धारित इन्टरनेशनल एसोसिएसन…
काठमाडौं २० साउन । वागमती र गण्डकी प्रदेशमा सरकार हेरफेरका लागि निर्णायक शक्ति मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्कालका लागि कुनै…
कमठमाडौं २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पार्टीको महाधिवशेन आगामी २६ देखि २८ मंसिरमा आयोजना गर्ने भएको छ ।महाधिवेशनलाइ भव्य…
काठमाडौं, २० साउन ।पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दामा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसँग टकराव बढ्दै गएपछि अध्यक्ष…
काठमाडौं, २० साउन । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले एमालेको सस्थागत निर्णयबाट आफूलाई हटाउन भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै चुनौती…
काठमाडौं, १९ साउन ।प्रधानमन्त्रीले सुरक्षा अंगका प्रमुखहरुलाई पहुँचभन्दा बाहिर राख्न खोजेको भन्दै सर्वत्र आलोचना भैरहेकाबेला सुनसरी घट्नापछि नेपाली सेना, सशस्त्र…