
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

Browsing: शीर्ष खबर
काठमाडौं, असोज २८सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एउटा समूहले भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर सित्तैमा हत्याएको छ । साथै सिन्धुपाल्चोकका बनिरहेका…
काठमाडौं, असोज २६नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्ली महाधिवेशन गराएर आफै नेतृत्व सम्हाल्ने संकेत गरेका छन् ।…
काठमाडौं,असोज २६ गते नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको कारण तत्कालिन प्रधानमन्त्री तथा…
काठमाडौं, असोज २५ गतेनेकपा एमालेको सचिवालय बैठक अचानक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी लागेर वैठक स्थगित भएको…
केपी शर्मा ओली र विद्यादेवी भण्डारी झण्डै साँढे चार दशकदेखिका राजनीतिक सहयात्री । पार्टी र सत्ता राजनीतिको सर्बोच्च कार्यकारी पद…
काठमाडौ, असोज २३नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हट्न वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसहित ६उपाध्यक्षले आग्रह गरेका छन् । शुक्रबार…
काठमाडौ, असोज २४ गते पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी पुस्ताले गरेको भदौ २३ गतेको प्रदर्शनमा आफूले बल प्रयोगको आदेश नदिएको…
काठमाडौ, असोज २४ गतेनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले‘प्रचण्ड’ ले आफूले अब पार्टीको नेतृत्व गर्नैपर्छ भन्ने दबाब नरहेको बताएका…
काठमाडौ, असोज २४ गतेनेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै ५० प्रतिशतले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको माग गर्दै देशभर…
काठमाडौं, असोज २४पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा फेरबदल भएपछि माओवादी नेतृत्व आक्रोशित देखिएको छ। सरकारले…