कर्णाली, ७ असारः सुर्खेतमा शनिबार डुबेर तीन जनाको ज्यान गएको छ । सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–१० की १४ वर्षीया सम्झना थापा र १२ वर्षीया कल्पना रावतको शनिबार साँझ टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । यसैगरी, दैलेखको गुराँस गाउँपालिकाका १८ वर्षीय रमेश पुनको शनिबार नै दहतातलमा डुबेर मृत्यु भएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी
Next Article योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह
