काठमाडौं, असोज ५
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) मनोज केसीलाई सरुवा गरिएको छ।
हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
केसी बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान थालेर पर्दाफास गरेका मुख्य अधिकारीका हुन्।
