काठमाडौं, असोज ५
मन्त्रिपरिषदको आइतबारको बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ ।
विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई नियुक्त गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की
Previous Articleकेन्द्रीय अनुसन्धान ब्युरोमा मनोज केसी
Next Article जाँचबुझ आयोगको अध्यक्षमा गौरीबहादुर कार्की
