Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Browsing: समाचार
काठमाडौ, ३ पुस वीरगन्जबाट एक ट्रक सुपारी बरामद भएको छ । महोत्तरी जान लागेको दुई वटा ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा…
काठमाडौँ, ३ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टी पदाधिकारी निर्वाचित गरेको छ । केन्द्रीय निर्वाचन आयोगका…
काठमाडौँ, ३ पुस। नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी…
काठमाडौँ, ३ पुस २०८२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान…
काठमाडौं, ३ पुस । नेपाली सेनाका ६ जना उपरथीको सरुवा गरिएको छ। नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तीन वटा पृतनाका…
काठमाडौँ, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन…
मोरङ, २ पुस। नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग…
काठमाडाैं २ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गरेकी छिन्। आफ्नो कार्यकाल…
काठमाडौं, १पुस ।काठमाडौंमा जारी नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि तय गरिएको मतदान अझै सुरु हुन सकेको…
काठमाडौँ, २९ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता द्वारिकाप्रसाद न्यौपानेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।…