काठमाडौ , ४असार ।
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छलफल गरेको छ।
छलफलका लागि संयोजक शाहसहितको कार्यदल टोली भट्टराईको निवास पुगेको थियो।
