२०७९ तपाईको भाग्य मंसीर साप्ताहिक (१८–२९)राशीफल

२०७९ तपाईको भाग्य मंसीर साप्ताहिक (१८–२९)राशीफल


२०७९ तपाईको भाग्य मंसीर साप्ताहिक (१८–२९)राशीफल

मेष राशी (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) –शरीरमा पित्त सम्बन्धी समस्याले सताउने छ । आर्थिक अवस्था मजबुत रहेता पनि खर्च बढने छ । खराब मान्छेको कारण दुःखकष्ट बढने छ । मानसिक तनाब बढने छ । 
आफन्त सित बैरभाव बढने छ । राज्यपक्षवाट अपमान ब्यहोर्नु छ । धननोक्सान हुनेछ । आँखा सम्बन्धी समस्याले सताउने छ । मानसिक चिन्ता बढाउने छ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) –राज्यवाट भय डर त्रास बढने छ । विद्यार्थीहरुमा अध्ययनमा सफलता प्राप्त हुनेछ । दामपत्य जीवनमा खटपट बढने छ । आय आर्जनमा कमि हुनेछ । घरदेखी टाढा जानु पर्नेछ । 

कष्टकारी यात्रा रहने छ । संन्तान सुख प्राप्त हुनेछ । विद्यार्थी बर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । कार्यमा असफलता हुनेछ । 

मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह)  – धन हानी हुनेछ । यात्रामा हानी नोक्सानी व्यहोर्नु पर्ने छ । दामपत्य सुखमा कमि रहने देखीन्छ । संन्तानबाट टाढीनु पर्नेछ । मित्रजनवाट धोखा मिल्नेछ । 
राज्यपक्षबाट लाभ हुनेछ । रोकिएका कार्यहरु सम्पन्न भएर जानेछन् । दामपत्य जीवनमा दुःखकष्ट आई पर्नेछ । लेखन कार्यमा मन लाग्नेछ । 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) –दामपत्य जीवनमा खटपट व्यहोर्नु पर्नेछ । कार्यमा सफलता मिल्नेछ । यात्रा दुर्घटना बढनेछ । धनहानी हुनेछ । पुण्यकार्यमा मन लाग्नेछ । 
राज्यपक्षवाट वादविवादको सामना गर्नु पर्नेछ । चिसो सम्बन्धी समस्याले सताउने छ । आय आर्जनमा बृद्धि रहनेछ । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) –व्यापारमा वृद्धि रहने छ । धन व्यवसायमा हानी व्यहोर्नु पर्ने छ । दामपत्य जीवनमा साथ मिल्नेछ । स्वास्थ्य अवस्थामा सुधार आउने छ । मित्रजनवाट साथ सहयोग मिल्नेछ । 
दामपत्य सुखमा कमि रहने छ । यात्रामा अवरोध रहने देखीन्छ । झगडा वादविवाद वढने देखिन्छ । घरदेखि टाढा रहनु पर्ने अवस्था आउने छ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) –राज्य पक्षवाट भय त्रास बढने देखीन्छ । मानसम्मानमा बृद्धि हुनेछ । खराब मान्छेको संगतले निच काममा मन लाग्नेछ । यात्रामा रोग तथा शोक उत्पन्न रहने छ । 
संन्तान तथा मित्रजनवाट साथ सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउने देखीन्छ । रोजगारीमा बाधा व्यवधान आउने छ । आँट तथा हौसलामा ह्रास पन आउने छ । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) –सन्तान सित मनमा चिसो पन आउने छ । राज्यपक्षवाट मान सम्मान मिल्नेछ । यात्रा कष्ट रहने छ । शरीरमा पित्त सम्बन्धी समस्याले सताउने देखिन्छ । 
सिर तथा आँखा सम्बन्धी समस्याले सताउने छ ।

विरोधी पक्ष्यहरु परास्त हुनेछन् । भाई सित सम्बन्धमा चिसो पन आउने छ । अध्ययनमा सफलता प्राप्त रहने छ । 

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) –अध्ययनमा सफलता रहनेछ । व्यापारमा उन्नति रहने छ । पशुधन लाभ रहने देखिन्छ । आँखामा समस्या बढने देखिन्छ । 
कार्यमा विलम्ब आउने छ । मनमा अशान्ति बढने छ । नेत्र विकार सम्बन्धी समस्याले सताउने देखिन्छ । साना तिना झगडामा फस्न सकिने छ । 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) –राज्यपक्षवाट विविध किसिमका भय डर त्रास बढने देखीन्छ । विरोधीको कारण धन नोक्सान हुन सक्नेछ । घर छोडेर टाढाको यात्रा गर्नु पर्नेछ । मानसिक चिन्ता बढने देखीन्छ । 
साना तिना ज्वरोको प्रकोपले सताउने देखीन्छ । छाती सम्बन्धी समस्याले सताउने देखिन्छ । विरोधी पक्ष्यहरु परास्त हुनेछन् । कार्यमा रोकावट आउन सक्नेछ । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा,गी) – यात्रामा कष्ट उत्पन्न हुनेछ । सबै कार्यमा सफलता प्राप्त हुनेछ । हात हतियारबाट चोटपटकको भय डरत्रास रहेको छ । जन्म स्थानदेखि टाढा रहनु पर्नेछ ।  
स्वास्थ्यमा सुधार हुनुका साथैं मांगलीक कार्यमा सरिक हुने अवसर पैदा हुनेछ । प्रेममा संन्तोष मिल्नेछ । खराब कार्यमा मन लाग्न सक्नेछ । संन्तान सुख प्राप्त रहनेछ ।

कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) – सञ्चित धनवृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यमा अलि खराब आउनेछ । अकस्मात धन प्राप्त हुनेछ ।

राज्यवाट मान सम्मान प्राप्त हुनेछ । कार्यमा आफन्तजनवाट ब्यवधान आउनेछ । घरगृहस्थी सुखमा कमि रहनेछ । विरोधी पक्ष्य परास्त हुनेछन् ।

मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) –मानसिक चिन्ता बढने छ । राज्यवाट मानसम्मान प्राप्त हुनेछ । दामपत्य जीवनमा खटपट बढने देखीन्छ ।

कुलकुटुम्बवाट साथ सहयोग मिल्नेछैंन । 

सत्त कर्ममा मन लाग्नुका साथैं असल कार्यवाट धन लाभ हुनेछ । वस्त्र, श्रृङ्गारिक कार्य गर्नेलाई लाभ हुनेछ । तल्लो स्थरको कार्य गर्नेलाई लाभ हुनेछ । यात्रामा ब्यवधान आउनेछ ।

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

email : durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologerTop o

 


प्रकाशित मिति: बुधबार, २१ मंसिर, २०७९, १२:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९