२०७९ पुस (१७–२३) तपाईको साप्ताहिक राशीफल

२०७९ पुस (१७–२३) तपाईको साप्ताहिक राशीफल


२०७९ पुस (१७–२३) तपाईको साप्ताहिक राशीफल

मेष राशी–(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) – वस्त्र, फलामवाट लाभ, आँखामा समस्या, पेट सम्बन्धी समस्या देखा पर्नेछ । 

शारीरिक पिडा, कडा परिश्रम, धन नोक्सान, धार्मिक कार्यमा मन लाग्नेछ । 

बृष राशी (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) – आर्थिक लाभ, शुभ कार्यमा मन लाग्ने, कडा मिजासको बनाउने छ ।  रक्त सम्बन्धी समस्या, चोटपटकको समस्या, परोपकारी कार्यमा मनलाग्ने ।

 मिथुन राशी (क,कि,कु,घ,ङ,छ,के,को,ह) ः– शरीरमा चोटपटक लाग्ने, सुकृति फैलाउने, सत्कर्मबाट आर्थिक लाभ, अध्ययनमा अवरोध, साना तिना रोगले सताउने छ । 

प्रेम तथा दामपत्य जीवनमा खटपट, यात्राको अवसर, 

कर्कट राशी (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) – यात्राको अवसर, परोपकारी कार्यमा मन लाग्ने, धार्मिक कार्यमा मन लाग्नेछ । राज्यपक्ष्यवाट अनेक अपमान, भूमिवाट लाभ हुनेछ । घरगृहस्थी दुःख, विरोधी पक्ष्य परास्त, प्रेममा असफलता । 

सिह राशी (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) – क्रोध उत्पन्न, संन्तान सुख, बोलीमा प्रभावकारिता । खराब कार्यमा मन लाग्ने, विरोधी पक्ष्य परास्त, दुष्टबुद्धि, चिसो सम्बन्धी समस्या, सुकृति फैलिनेछ । 

कन्या राशी (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) – अध्ययनमा सफलता, प्रेममा सफलता, दुष्टबुद्धि, शरीरमा चोटपटकको सम्भावना । राजकाज सम्बन्धि कार्यवाट लाभ, क्रोध उत्पन्न हुने, संन्तान सुख । 

तुला राशी (र,री,रु,रे,रो,ता,ति,तू,त) – राज्यपक्ष्यवाट अपमान, मौसमी रोगको समस्या, मनमा दिग्दार बढने, प्रेममा अवरोध, चोटपटकको सम्भावना रहेको छ । रक्त सम्बन्धि समस्या, धन लाभ, घरगृहस्थी सुखमा कमि ।

बृश्चिक राशी (तो,न,नी,नू,ने,नो,या,यि,यू) – व्यापारमा लाभ, गृह सुख, राज्यवाट सम्मान, मित्र सुख, संन्तान सित मनमुटाब बढने, विरोधी पक्ष परास्त हुनेछन् । कुटुम्बवाट साथ, धन बृद्धि, प्रेममा सफलता, धार्मिक यात्रा ।
 

धनु राशी (य,यो,भा,भि,भू,ध,फा,ढ,भ) ः– ब्यापारमा लाभ, अध्ययनमा अवरोध, मनमा उमङ्गता बढने छ ।  शारीरीक सुख, मनमा उमङ्गता,आर्थिक लाभ, कुलकुटुम्बको साथ, घरगृहस्थी सुख । 

मकर राशी (भो,जा,जी,खी,खू,खे,खो,गा र गी) –  राज्यपक्षवाट अपमान, यात्राका अवसर, बोलीमा प्रभावकारीता, संन्तान सुख, अध्ययनमा सफलता प्राप्त हुनेछ । खराब कर्ममा मन लाग्ने, धार्मिक कार्यमा मन लाग्ने, सत्तकर्मवाट धन लाभ ।

 कुम्भ राशी (गू,गे,गो,स,सी,सू,से,सो, द) –  राज्यपक्षवाट अपमान, यात्राको अवसर, अध्ययनमा अवरोध, आर्थिक श्रोतहरु देखा पर्नेछन् । बोलीमा कडापन आउने छ । आर्थिक लाभ, कुटुम्बबाट साथ सहयोग, दाजुभाई सित मनमुटाब, खराब कार्यमा मन लाग्ने ।

 मीन राशी (दी,दू,थ,झ,ञ,दे,दो,च,ची) – राज्यपक्षवाट सम्मान, सत्कर्मवाट धन आर्जन,रुपवान, गुणवान, कृतिवान फैलिने छ । शारीरिक सुख प्राप्त, मनमा उमङ्गता, आर्थिक धन हानी, कुटुम्बवाट अपमान, रिस अलि कम गर्नु पर्नेछ । 

ॐ नमोः भगवते बासुदेवाय नमः
चिना टिप्पणी बनाउन, हस्तरेखाहेर्न, ग्रहदशा हेर्न, घरको वास्तुहेर्न, ग्रहशान्ति,मांगलिक कार्य, पूजा पाठ गर्न परेमा सम्पर्क गर्नुहोला । 
ज्यो. दुर्गा प्रसाद उपाध्याय फो नं. ९८४१३७१८९७

email: durga.np@gmail.com

facebook: Durga Prasad Upadhayaya

TikTok: d.astologer

 

 


प्रकाशित मिति: शनिबार, १६ पुस, २०७९, १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९